
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ चोरीमा सुराकी गर्नेलाई खर्चको व्यवस्था गर्न गृहकार्य थालेको छ । सुराकी खर्चको लागि कार्यविधि बनाउन लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । पछिल्लो चार महिनामा निगममा पेट्रोलियम […]
काठमाडौँ — नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ । आइतबारको तुलनमा सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको […]
काठमाडौँ । सरकारले १३ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको स्वीकृति दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको नीतिअनुसार प्रक्रिया पूरा गरेका १३ वटा प्रस्ताव स्वीकृत भएको उद्योग, वाणिज्य […]
काठमाडौं । सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजकालागि सुनको छापावल […]
काठमाडौं । सेयर बजारमा बिहीबार सबैजसो प्रमुख सूचकले यसअघिका रेकर्ड तोडेका छन्। यसअघि १८८१ अंकको रेकर्ड बनाएको नेप्से सूचक बिहीबार बजार बन्द हुँदासम्म १८९३ अंक नाघेको छ। यसै दिन अन्तरदिवसीय व्यापारमा सूचक १९२६ अंकभन्दा माथि […]
काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा बिहीबार देखि काठमाडौंमा सुरु हुँदैछ । १३ गतेसम्म हुने चुनावी साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी […]
दाङ । दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत् उत्पादनका लागि २०० […]
भद्रपुर । सीमा नाका बन्द भएपछि अहिले भन्सारभित्रबाटै राजस्व चुहावटको धन्दा मिलेमतोमा हुने गरेको छ। रकमको बार्गेनिङ मिलेमा भन्सारबाट जेसुकै सामान कम राजस्व तिरेर निकाल्ने काम मात्र होइन पोका समेत गायब पारिन्छ।तर, बार्गेनिङ मिलेन भने […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कोरोना कहरका कारण प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा […]