Aamsanchar

अर्थ

तेह्रथुम। गत आर्थिक वर्षमा तेह्रथुममा ३५६ जना नयाँ लघु उद्यमी थपिएका छन् ।  म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, वनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाइकटाइलगायत विभिन्न विषयका २५१ महिलासहित […]

शनिवार, साउन २१, २०७४

भद्रपुर । मालपोत कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७३÷७४ मा लक्ष्यभन्दा दोब्बर राजश्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा रु १७ करोड ४१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ४६ लाख […]

शुक्रवार, साउन २०, २०७४

भद्रपुर । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३÷७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न […]

बिहिवार, साउन १९, २०७४

सप्तरी । सप्तरी जिल्लालगायत पूर्वाञ्चलमा नापतौलसम्बन्धी इजाजतपत्र लिई व्यावसायिक एवं व्यापारिक कारोबार गर्नेको संख्यामा अत्यधिक वृद्धि भएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, विराटनगरका अनुसार आव २०७३÷०७४ को एक वर्षमा दुई हजार ७६ व्यवसायीलाई […]

बिहिवार, साउन १९, २०७४

नरेन्द्र ढकाल/झापा, भारतले लागू गरेको नयाँ कर प्राणालीका विषयमा झापाका ब्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केही ब्यवसायीले ब्यपार ब्यवसायमा कुनै असर नगरेको बताएका छन् । उनीहरुले इमान्दार कारोबार गर्ने ब्यवसायीलाई यसले फाइदा पुगेको उल्लेख […]

बुधवार, साउन ११, २०७४

खोटाङ। भूकम्पपीडितका लागि पहिलो किस्ताबापत खोटाङमा हालसम्म रु ३६ करोड तीन लाख ७७ हजार रकम वितरण गरिएको छ । सो कार्यका लागि जिल्लामा रु ३७ करोड ५१ लाख १७ हजार रकम आएको थियो । कूल […]

मङ्गलवार, साउन १०, २०७४

गोरखा। सदरमुकामस्थित हरमटारीमा चारजना युवाले रु तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । दुईवटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० […]

सोमवार, साउन ९, २०७४

तेह्रथुम । दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा जिल्लामा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोड बढी राहत वितरण भएको छ ।जिल्लाका १९० जना द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रमुख […]

आइतवार, साउन ८, २०७४

एकराज गिरी/ बिर्तामोड। झापा बुद्धशान्ति–२ बुधवारेकी ५२ वर्षीया नरमाया मैनालीको हातको व्यूटी बोन फ्याक्चर भयो । उनको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सफल शल्यक्रिया भयो । उक्त शल्यक्रियाको सबै खर्च हस्पिटलमा सहारा नेपाल (साकोस)ले तिरिदियो । बिर्तामोड–२की सरस्वती […]

आइतवार, साउन ८, २०७४

बिर्तामोड। धानमा आधारित उद्योग स्थापनाका लागि आएको तीन करोड २२ लाख ९९ हजार रुपैयाँ उद्योग मन्त्रालयका कारण फ्रिज भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आएको उक्त रकम फ्रिज भएको हो । ५० प्रतिशत […]

बुधवार, साउन ४, २०७४