
दक्ष प्याराग्लाइडिङ पाइलटको अभाव चाँडै हट्ने (वासुदेव पौडेल) पोखरा । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटककोे आकर्षण बढ्न थालेको छ । पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक […]
बनेपा । धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ […]
युएईबाट फर्केका नवीनकुमारले बिर्तामोडमा खोले बिर्तामोड । वैदेशिक रोजगारीबाट फर्किएकाहरुले झापामा धमाधम नयाँ–नयाँ व्यवसाय सञ्चालन गर्न शुरु गरेका छन् । लामो समयसम्म युएईमा बसेर नेपाल फर्किएका झापा कनकाई नगरपालिका–१ दुर्गापुरका नवीनकुमार भट्टराईले रेमिट्यान्स र हवाई […]
पाल्पा। ग्रामीण क्षेत्रमा विद्युत् महसुल काउन्टर नहुँदा ८० रुपैयाँ विद्युत् महसुल तिर्न ५०० रुपैयाँ तिर्न बाध्य भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा तत्कालीन द्वन्द्वमा असुरक्षाले हटेका ग्रामीण क्षेत्रका विद्युत् महसुल काउन्टर अझै स्थापना हुन नसक्दा […]
झापा ।आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सबै प्रदेशमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास भण्डारण क्षमता बढाउने योजना अन्तिम चरणमा पुगेको उद्योग मन्त्रालयले जनाएको छ। प्रस्तावित योजना अनुसार निजी क्षेत्रसँगको साझेदारीमा कम्तीमा तीन महिनासम्मलाई पुग्ने गरी […]
उर्लाबारी (मोरङ) । यस वर्षको दसँैमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द […]
बझाङ । काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न […]
काठमाडौँ । छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार १०० ले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण त्यसको प्रभाव स्वरुपमा नेपाली बजारमा आज प्रतितोला रु ५६ हजार ७०० मूल्य कायम भएको हो […]
भोजपुर। राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको छ । नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण सेवाग्राहीको चाप बढेको बैंकका शाखा प्रबन्धक उमेश नेपालले जानकारी […]