Aamsanchar

अर्थ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आज देखि नयाँ नोट बितरण गर्ने भएको छ । प्रत्येक ब्यक्तिलाई ३७ हजारको दरले नयाँ नोट दिने र यसका लागि नेपाल राष्ट्र बैंक थापाथलीमा ९ वटा काउन्टरको व्यवस्था […]

आइतवार, असोज १६, २०७३

[बिष्णुप्रसाद पोखरेल] दमक, जिल्लामा मागको तुलनामा खसिको उत्पादन कम भएपछि पूर्वी पहाडी जिल्लाबाट समेत त्यहाँका ब्यापारिहरूले खसिबोका बेच्नलाई ल्याउन थालेको पाईएको छ । झापाका प्रमुख हाटबजारमा पहाडका खसिबोका र भेडा समेत देखिन थालेकाछन् । बिगत […]

आइतवार, असोज १६, २०७३

पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि पेप्सी मम मेला तथा अल्ट्रा म्युजिक फेस्टिबल सुरु भएको छ । आर इभेन्ट्रस ट्रेनर नेपालको आयोजनामा भएको सो पेप्सी मम मेलामा करिब २० थरीका मःम बनाएर बिक्री गरिने संस्थाका […]

शुक्रवार, असोज १४, २०७३

तपाईँले बोक्ने गरेको मोबाइल सेट हराए नेपाल टेलिकम,एनसेल वा कुन दुरसंचार प्रदायक कम्पनीको सिम लिनु भएको हो त्यहाँ जानु पर्देन। मोबाइल हराएमा ट्रयाकिङका लागि तपाईँले सिधै नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । तपाईँले […]

बुधवार, असोज १२, २०७३

बिर्तामोड । राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश पोख्रेलले सरकारले ल्याउन लागेको राष्ट्रिय सहकारी नितीमा संसोधन आवस्यक रहेको बताउनुभएको छ । बिराट बहुद्धेश्यीय सहकारी संस्था बिर्तामोड ९ सैनिकमोडको ११ औ वार्षिक साधारणसभालाई मंगलबार उद्घाटन गर्दै […]

बुधवार, असोज १२, २०७३

भद्रपुर। मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा कुल रु छ अर्ब ८४ करोड ३३ लाख दुई हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा रु छ अर्ब ४० करोड २६ लाख १२ हजार […]

मङ्गलवार, असोज ११, २०७३

भद्रपुर । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा कुल रु छ अर्ब ८४ करोड ३३ लाख दुई हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा रु छ अर्ब ४० करोड २६ लाख १२ […]

सोमवार, असोज १०, २०७३

पथरी (मोरङ) । दसँै नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् । […]

सोमवार, असोज १०, २०७३

बाबियाचौर (म्याग्दी) । जिल्लावासीले मोबाइल र टेलिफोनमा कुराकानी गर्न मासिक करिब डेढ करोड खर्चने गरेका छन् । नेपाल टेलिकम, बेनीले सङ्कलन गर्ने टेलिफोन महसुल र बिक्री भएको रिचार्ज कार्डको विवरण अनुसार म्याग्दीवासीले मोबाइल र टेलिफोनमा […]

आइतवार, असोज ९, २०७३

ताप्लेजुङ: ताप्लेजुङमा उत्पादित छुर्पीको मूल्य बर्सेनि बढ्दै गएको छ । नेपालमा मात्र नभई युरोप, अमेरिकाबाट समेत छुर्पीको माग उच्च भएपछि मूल्य पनि अकासिएको व्यवसायी बताउँछन् । दुईचार वर्षअघिसम्म मुस्किलले प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री हुने […]

आइतवार, असोज ९, २०७३