
काठमाडौँ । अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाले आफूहरुले अहिलेसम्म पनि सञ्चालकबाट न्यूनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज महिलाका निम्ति महिला मञ्च नेपालले आयोजना गरेको ‘मनोरञ्जन क्षेत्रमा […]
सुरुङ्गा (झापा) । नेपाल घरबहाल उपभोक्ता हकहित संघ झापाले घरबहाल कर घरधनीबाटै लिन सरकारसंग माग गरेको छ । संघका जिल्ला अध्यक्ष सिताराम खतिवडाले घरबहाल ऐन लागू नभइरहेको अबस्थामा ९० प्रतिशत बहालमा बस्ने ब्यपारी ब्यवसायी तथा […]
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकमा पछिल्लो समय औद्योगिक क्षेत्रमा लगानीको वातावरण बनेकाले विदेशी लगानी भित्र्याउन व्यवसायीलाई आह्वान गरेको छ । महासङ्का वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपाली बजारमा पहिलो पटक भित्रिएको अस्ट्रेलियाली मदिराको बिहिबार […]
काठमाडौं। स्थानीय तह पुनर्संरचनापछि करीब ४१ हजारले रोजगारीको अवसर पाउने भएका छन् । स्थानीय तह पुनर्संरचना आयोगले प्रस्तावित गरेको पाँच सय ६५ स्थानीय तहको संख्या बढेमा रोजगारी पाउनेको संख्या थपिनेछ । प्रस्तावित स्थानीय तहमा ३९ […]
(रमेश लम्साल) काठमाडौँ। मुलुकको कुल व्यापार घाटा रु सात खर्ब चार अर्ब ४५ करोड ८१ लाख १२ हजार पुगेको छ । भन्सार विभागकाअनुसार भारतबाट गत आवमा मात्रै रु चार खर्ब ८३ अर्ब ३० करोड ७७ […]
(वासुदेव पौडेल) पोखरा । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ । विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव २०७२÷७३ मा विभिन्न निकायमा नियुक्त भएका एक हजार तीन जना कर्मचारीलाई जनही रु पाँच हजार जरिवाना गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा […]
पथरी (मोरङ)। पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु […]
काठमाडौँ । चन्द्रागिरि हिलस् प्रालिले थानकोटमा निर्माण गरेको केवलकार परीक्षणका रुपमा सञ्चालन भएको छ । त्यस क्षेत्रका स्थानीयवासी तथा त्यहाँ आउने आगन्तुकलाई निःशुल्क केवलकार चढनका लागि सुविधा उपलब्ध गराइएको छ । थानकोटबाट चन्द्रागिरि पहाडसम्मको दूरी […]