
काँकडभिट्टा । नेपालले काँकडभिट्टा– फूलवारी–बङ्गलाबन्ध पारवहन मार्गबाट विगत १९ वर्षको अवधिमा गरिएको व्यापारमा आयातको तुलनामा निर्यात बढी गरेको पाइएको छ । बङ्गलादेशसँग सिधै व्यापार गर्नका लागि नेपालले भारतको सहमतिमा विसं २०५४ सालदेखि पूर्वी नाका काँकडभिट्टाबाट […]
सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाले स्थानीय ठाउँमै व्यवसायीलाई सुविधा उपलब्ध गराउन नेपाल गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय विराटनगरसँगको सहकार्यमा ढक, तराजु, काँटाको निरीक्षण, नवीकरण र नयाँ दर्ता गर्ने कार्य सम्पन्न गरेको छ […]
बिर्तामोड। नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले सय दिनमा विद्युत वक्यौता नतिर्ने ग्राहकबाट ६३ लाख ६५ हजार ९ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको छ । गत भदौ देखि मंसीर १० गतेसम्ममा प्राधिकरणले दुई सय […]
बैतडी । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् । सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई […]
सुरुङ्गा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३÷७४ को प्रथम चौमासिकमा ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन […]
भद्रपुर । बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटललाई मेची अञ्चलबाट यस बर्षको सबैभन्दा बढी कर दाखिला गर्ने कर दाताको रुपमा सम्मान गरिएको छ । ५औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७३को अवसरमा स्वास्थ्य सेवा […]
पथरी (मोरङ)। विराटनगर उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता गर्न अटेर गर्दै आएका करदातालाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । विराटनगरका उद्योगी व्यवसायीले घरजग्गा करबापत रु दुई करोडभन्दा बढी तिर्नुपर्ने देखिएपछि उपमहानगरपालिकाले घरजग्गा कर चुक्ता […]
झापा । आन्तरिक राजश्व कार्यलय झापाको आयोजनामा झापाको बिर्तामोडमा पनि प्रभातफेरी सहितको कार्यक्रम गरि कर सप्ताहको उद्घाटन गरिएको छ । कार्यक्रमको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गर्नु भएको थियो । बिर्तामोडको अदुवा खोलाबाट […]
धादिङ । धादिङ बैरेनी नलाङ र नीलकण्ठ गाउँ विकास समितिका किसान अहिले व्यवसायिक घाँस खेतीतर्फ लागेका छन् । जिल्लामा दूध उत्पादनका लागि गाई भैंसी पाल्नेको संख्या बढेसँगै किसानको आकर्षण घाँस खेतीतर्फ बढेको हो । विभिन्न […]