Aamsanchar

अर्थ

उद्योग सङ्घ भवन निर्मित भद्रपुर । झापा उद्योग सङ्घको भवन उद्योग व्यवसायीको सहयोगबाट रु एक करोड ४३ लाख ५५ हजार ५४० लागतमा निर्माण भएको छ । भवनको क्षेत्रफल दुई कट्ठा १७ धुर जग्गामा बनेको भवनमा […]

मङ्गलवार, असार १४, २०७३

काठमाडौँ । पदयात्री पर्यटकलाई सम्बन्धित गन्तब्यमा पुग्न र त्यहाँको विस्तृत जानकारी दिने गरी प्रविधिमैत्री सूचना प्रणाली लागू गरिने भएको छ । पथप्रदर्शकलाई लक्षित गरी नेपालमै पहिलो पटक नेपाली प्रविधि र सीपमा निर्माण गरिएको मोबाइल ‘एप्स […]

शनिवार, असार ११, २०७३

काठमाडौँ । नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो । […]

शुक्रवार, असार १०, २०७३

  काठमाडौँ । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले प्लास्टिक सर्जरी, महँगो चस्माको खरिद, सुन्न सहयोग गर्ने मेसिन, झगडा गरी घाइते भएकालाई सेवा प्रदान नगर्ने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी […]

शुक्रवार, असार १०, २०७३

विर्तामोड। अन्तर्राष्ट्रिय क्षेत्रका व्यावसायिक व्यक्तित्वहरूले नेपाली अलैंचीप्रति निकै चासो देखाउन थालेका छन् । उनीहरूले सुकुमेललाई मात्र अलैंची मान्दै आएका पश्चिमा मुलुकका व्यावसायिक क्षेत्रका मानिसले नेपालको अलैंची देखेपछि र यसको स्वाद लिएपछि यो अलैंचीले तेस्रो बजार […]

बिहिवार, असार ९, २०७३

भारतको उत्कृष्ट मोटर कम्पनी महिन्द्रा टु विलर्सले विभिन्न मोडलमा उत्पादन गरेको मोटर साईकलहरु मेची अञ्चल डिलर साई अटोमोवाईल प्रा.लि.ले सुरुंगामा केही महिना अघीवाट बिक्री संचालन गर्दै आएकोमा अटोमोवाईल प्रा.लि.ले अझ उच्च व्यवस्थापनमा सेवा सुरुगरेको छ […]

शनिवार, असार ४, २०७३

चितवन । नेपालमा व्यावसायिक कुखुरापालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण […]

बिहिवार, असार २, २०७३

बिर्तामोड । इन्डियाको प्रख्यात अटोमोबाइल कम्पनी टाटा मोटर्स र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को संयोजकत्वमा हालै बिर्तामोडको होटल हेभेनमा चालकहरुका लागि टेक्निकल ट्रेनिङ्ग सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुलाई उपयुक्त […]

मङ्गलवार, जेठ ३२, २०७३

बिर्तामोड । पूर्वमा पहिलोपटक झापाको बिर्तामोडमा फोर्स मोटर्सका गाडीको वित्री शुरु भएको छ । फोर्स मोटर्सको मेची अञ्चलका लागि आधिकारिक विक्रेता सिद्धार्थ अटो ट्ेरडिङ प्रालिले झापाको बिर्तामोड–७ (भद्रपुर रोड)मा कार्यालय स्थापना गरी सोमवारबाट उक्त गाडीको […]

सोमवार, जेठ ३१, २०७३

(सिबी अधिकारी) काठमाडौँ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो […]

शनिवार, जेठ २९, २०७३