Aamsanchar

कला

बिर्तामोड । बालाजी ज्वेलर्स मिस पूर्व आइकन २०१६ को उपाधि झापा दमककी विपासा बज्राचार्यले हात पारेकी छिन् । पोजेटिभ मिडिया इभेन्टद्वारा आयोजित उक्त प्रतियोगिताको सोमबार राति सम्पन्न फाइनल प्रतियोगितामा १८ जना प्रतियोगीलाई पछि पार्दै उनले […]

बुधवार, भदौ १५, २०७३

पथरी (मोरङ) । पूर्वको पुरानो गीत सङ्गिनी सङ्कटमा परेको छ । मोरङका होटल तथा पार्टी प्यालेसमा मनाउने तीज कार्यक्रममा नेपाली महिलाले सङ्गिनी गीत गाउन र नृत्य गर्न छोडेर उत्ताउला नेपाली र हिन्दी गीतमा नृत्य गरेका […]

आइतवार, भदौ १२, २०७३

पोखरा । मिस तमुस्योको शान, मौलिक संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छाँेज धीं कास्कीले आयोजना गर्दै आइरहेको मिस तमुस्यो नेपालको पाँचौँ संस्करणको एक महिने प्रशिक्षण पोखरामा सुरु भएको छ । प्रशिक्षणमा कास्की, […]

सोमवार, भदौ ६, २०७३

काठमाडौँ  । खुशीबहिल टोल सुधार तथा धार्मिक पर्यटकीय स्थल संरक्षण समितिले भोलि भदौ २ गते जनैपूर्णिमाका दिन कामपा १३, ताहाचल खुशीबहिल परिसरमा ‘खुशीबही महोत्सव–२०७३’ आयोजना गर्ने भएको छ । खुशीबहीको ऐतिहासिक महत्व उजिल्याउने, यहाँ रहेका […]

बुधवार, भदौ १, २०७३

[ सागर गौतम] मोडलिङ क्षेत्रमा रम्नेहरुको भिडमा उदाउदो एउटा नाम हो सुगम नेम्बाङ । झापाली मोडलसुगमले निकै म्युजिक भिडियोहरुमा अभिनय गरीसकेका छन । झापा खुदुनाबारी स्थायी घर भएका सुगम २०६७ साल देखी यो क्षेत्रमा जमेर लागेको […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ । समसामयिक नेपाली चित्रकलाको प्रदर्शनीका लागि १४० जना कलाकार इटाली जाने भएका छन् । इटालीस्थित ‘इमागो मुन्डी’ नामक संस्थाको आयोजनामा विभिन्न देशका चित्रकलाको प्रदर्शनी तथा सङ्ग्रहालय स्थापना हुन लागेको हो । सोही कार्यक्रमका लागि […]

बिहिवार, साउन २०, २०७३

[राम ढुंगेल] दुबई । नन्दु राईले यूएईको नेपाली समुदायमा भर्सटाइल गायकको रुपमा परिचय बनाएका छन् । लोक, पप तथा आधुनिक गायनमा दक्षता राख्ने भेडेटार धनकुटाका उनै राईको नयाा गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ […]

बिहिवार, साउन २०, २०७३

काठमाडौँ । सङ्गीक्षा फिल्मस् इन्टरटेरमेन्टले पहिलोपटक नेपाली म्युजिक भिडियो अवार्ड गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधावीमा आगामी सेप्टेम्बर ९ तारिखमा हुन लागेको उक्त अवार्ड म्युजिक भिडियो विधाकै पहिलो हो । यसअघि देश […]

बुधवार, साउन १९, २०७३

बिर्तामोड । पूर्वी नेपालमै पहिलोपटक आयोजना गरिएको ‘मिस पूर्व आइकन–२०१६’को पहिलो अडिसन सोमवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । पोजेटिभ मिडिया इभेन्टले १६देखि २५ बर्षका युवतीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको ‘मिस पूर्व आइकन– […]

मङ्गलवार, साउन १८, २०७३

झापा शनिअर्जुन ४ बैशाबाडी स्थित राजवंशी समाज विकास समिति जिल्ला कार्य समिति झापाले आयोजना गरेको राजवंशी लोपोन्मुख पोशाक ( पेटानी, गम्चा ) बुनाई तिन महिने तालिमको समान कार्यक्रममा बोल्दै झापा क्षेत्र नं. ४ का सामसद […]

मङ्गलवार, जेठ ३२, २०७३