
धनकुटा। जिल्ला कृषि विकास कार्यालय धनकुटाले ‘किसान परिचयपत्र’ वितरणको तयारी गरेको छ । कार्यालयले पहिलो चरणमा जिल्लाका ६ वटा सेवा केन्द्र र एउटा सम्पर्क केन्द्र मार्फत् ४५ सय किसानलाई किसान परिचयपत्र वितरणको तयारी गरेको हो […]
सर्लाही । अन्नको भण्डार मानिने मध्य तराईको सर्लाहीमा धानबालीमा ब्लास्ट रोगको प्रकोप फैलिन थालेको छ । गाँजिएर गाढा हरियो देखिनुपर्ने धान दुई सातादेखि वर्षा नहुँदा अहिले पहँेलिएर ब्लास्ट रोगको प्रकोप फैलिन थालेपछि त्यहाँका किसान चिन्तित […]
बाबियाचौर (म्याग्दी) । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेंडा मरेका र गोठमा रहेका […]
भद्रपुर । झापाका कुखुरा व्यवसायीले सञ्चालनमा ल्याएका कुखुरा फर्महरु मध्ये ८१ प्रतिशत विना दर्ता सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज भद्रपुरमा आयोजना गरेको व्यवसायीक कुखुरा पालन सर्वेक्षण नतिजा सार्वजनिकीकरण कार्यक्रममा […]
ललितपुर। पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ ।तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ । यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ । खेतीबाट आएको […]
काठमाडौँ । भातको विकल्पमा प्रयोग गर्न सकिने आलु र आलुजन्य परिकारमा समेत आत्मानिर्भर हुननसक्दा मुलुकको ठूलो धनराशी त्यसतर्फ खर्चभएको छ । डा अरुणा उप्रेतीका अनुसार चामलमा प्राप्त गर्न सकिने कार्बोहाइड्र«ेड आलुमा प्राप्त हुने भएकाले चामलजन्य […]
बुटवल। तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु गरिएको छ । जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो […]
काँकडभिट्टा (झापा)। झापामा एक वर्षमा रु चार अर्ब ५० करोड बराबरको दूध उत्पादन भएको छ । गत आर्थिक वर्ष ७२÷७३ मा झापामा दुई हजार ३०० मेट्रिन टन दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ […]
धुलिखेल (काभ्रेपलाञ्चोक)। शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत प्युठानकी मीना थापा आधुनिक कृषि प्रविधि सिक्न चाँडै इजरायल जाँदै हुनुहुन्छ । कृषि प्रविधिमा विश्वप्रख्यात इजरायली शैक्षिक प्रतिष्ठानमा सीप सिक्ने अवसर पाउँदा उहाँ निकै उत्साहित हुनुुहुन्छ । किसानकी छोरी थापाको […]