Aamsanchar

कृषि

खोटाङ। खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो । व्यावसायिक रुपमा अलैँचीको […]

आइतवार, साउन २३, २०७३

(नरेन्द्र ढकाल) बिर्तामोड ।   झापामा साउन महिनाको १५ गतेसम्म परेको वर्षाका कारण ९ सय विगाह खेती योग्न जमिन कटान भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रवविधिक सहायक शालिकराम भट्टराईका अनुसार ९ […]

शनिवार, साउन २२, २०७३

काठमाडौँ। चालु आवमा धानको उत्पादन गत वर्षको तुलनामा करिब सात लाख ५० हजार मेट्रिक टनले वृद्धि हुने भएको छ । गत वर्ष २०७२/७३ मा ४२ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आव […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि […]

बिहिवार, साउन २०, २०७३

सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । चुरे पर्वतीय […]

मङ्गलवार, साउन १८, २०७३

बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्पका कारण क्षतिग्रस्त भएका गोठको व्यवस्थापन हुन नसक्दा गाई तथा भैँसीमा सङ्क्रमण देखिन थालेको छ । भूकम्पबाट अति प्रभावित जिल्लाको १४ वटा गाविसमा अविरल वर्षासँगै हिलोको कारण थुनेलो रोगको समस्या र ‘इथिनेरल […]

बिहिवार, साउन १३, २०७३

सप्तरी । तरकारी तथा फलफूलको उत्पादन र किसानको सीपको विकासका लागि जिल्ला कृषि विकास कार्यालयले आव २०७२÷०७३ मा रु ७२ लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा वितरण गरिएको रकमको सदुपयोग, कृषिको उत्पादन, […]

शनिवार, साउन १, २०७३

  (सन्तोष अधिकारी) झापा । असार सकिनै लाग्दा झापामा करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ । गत बर्ष भन्दा यस बर्ष बार्षा छिटै शुरु भएकाले रोपाई गत वर्षको भन्दा चाँडो सम्पन्न हुने […]

बुधवार, असार २९, २०७३

इलाम । चिया तथा कफी विकास बोर्डले चियाको आफ्नै लोगो लागू गर्न निर्देशिका बनाउन थालेको छ । रासायनिक मलखाद्य प्रयोग गर्दै आएका र अर्गानिक चिया उत्पादन गर्दै आएका उद्यमीबीच लोगो प्रयोग गर्ने र नगर्ने विषयमा […]

सोमवार, असार २७, २०७३

भद्रपुर। जिल्ला पशुसेवा कार्यालय झापाले चालु आर्थिक वर्षमा जिल्लाभरिमा युवालक्षित कार्यक्रमअन्तर्गत् रु ६७ लाख अनुदान वितरण गरेको छ । पशुपालन, बाख्रापालन, बंगुरपालन र पशुपक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई […]

शनिवार, असार २५, २०७३