Aamsanchar

कृषि

छुपुमा छुपु खेतहै रोपु हातको बीउ छउँन्जेल। जे खानु खाइयो जे लाउनु लाइयो बाबाको  ज्युछइन्जेल । असारै  १५ मा  दहि  च्युराखाउला ,साउने  १५ मा   खिर । घरमा छैन शितलु वचन ,मनमा छैन थिर । […]

आइतवार, असार १५, २०८२

झापा । कृषकका विभिन्न मागहरू अघि सार्दै किसान संघर्ष समिति झापाले झापाको गौरादह नगरपालिका–३ स्थित धोवनिया चोकमा राँकेजुलुस कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आज दिउँसो २:१५ बजेदेखि ३:३५ बजेसम्म सञ्चालन भएको थियो। करीब १०० जना कृषकको […]

बिहिवार, जेठ २९, २०८२

बिर्तामोड ।  केही दिनअघि इटहरी उपमहानगरपालिकाले विषादीको मात्रा अत्यधिक भेटिएको भन्दै ३,२९० किलो आँप नष्ट गरेपछि कोशी प्रदेशभरि फलफूलको बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ। विषादी परीक्षणमा फेल भएका आँपहरू विभिन्न पसलबाट संकलन गरी खाल्डोमा […]

बिहिवार, जेठ २९, २०८२

इलाम- इलामको सूर्योदय नगरपालिकाका पशुपालक किसानलाई कृषि सामग्री वितरण गरिएको छ । नगरको वार्षिक स्र्वीकृत कार्यक्रम अनुसार किसानलाई अति आवश्यक पर्ने ३८ लाख रुपियाँ बराबरको कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । नगरको आर्थिक विकास […]

सोमवार, जेठ १२, २०८२