काठमाण्डौ – भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय पुजाराले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत यसबारेमा जानकारी दिएका हुन् । सन् २०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यु गरेका […]