
काठमाडौं – नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटको उपाधि रक्षा गरेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो उपाधि जितेको हो । आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो […]
काठमाडौंः युरोपको प्रतिष्ठत फुटबल लिग युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ। बुधबार राति बाँकी रहेका दोस्रो लेगका खेलहरु सम्पन्न भएसँगै अन्तिम ८ मा पुग्ने टोलि सबैको टुंगो लागेको हो। जसअन्तर्गत इंग्लिस क्लब लिभरपुलले […]
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज रेड लायन्साले लिगका लागि अनुबन्ध गरेको हो । सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि(साइन’ मार्फत […]
काठमाण्डौ – विश्वकपका आफ्ना खेलहरू अमेरिकाबाट मेक्सिको सार्न इरानले गरेको अनुरोध विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्वीकार गरेको छ । अमेरिका–इजरायलको संयुक्त युद्धका कारण इरानले आफ्ना खेलहरू अमेरिकाबाट मेक्सिको सार्न फिफासमक्ष अनुरोध गरेको थियो । […]
काठमाडौं – ए डिभिजन क्लबहरूले रिले अनशन तेस्रो दिन पनि जारी राखेका छन् । नेपाल फुटबल खेलाडी संघसँग सहिद स्मारक ए डिभिजन लिग फुटबल गर्न सम्झौता गरेपछि रुष्ट ए डिभिजन क्लबहरूले अनशन गरेका हुन् । […]
काठमाडौं – लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा शनिबार (चैत ७)बाट आयोजना हुने प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको वाग्मती प्रदेशको टोली घोषणा गरिएको छ । प्रतियोगिता यो सिजनमा काठमाडौंको कीर्तिपुर रंगशाला र माथिल्लो […]
काठमाडौं – जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु हुँदैछ। दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान साढे ९ बजे सुरु […]
इरानी महिला फुटबल टोलीकी पाँचौँ सदस्यले अस्ट्रेलियाको शरण प्रस्ताव फिर्ता लिएकी छिन् । अस्ट्रेलियामा शरण खोजेकी इरानी महिला फुटबल टोलीकी पाँचौँ सदस्यले आफ्नो मन परिवर्तन गर्दै स्वदेश फर्किने निर्णय गरेकी अस्ट्रेलियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय […]
काठमाडौंः युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने तय भएको प्रतिष्ठित ‘फाइनलिसिमा’ फुटबल खेल मध्यपूर्वमा जारी युद्धका कारण रद्द गरिएको छ। आगामी २६ मार्चमा कतारमा आयोजना गर्ने योजना बनाइएको खेल क्षेत्रीय राजनीतिक परिस्थितिका […]