Aamsanchar

खेलकुद

इलाम –नेपाल सुपर लिग (एनएसएल)को नयाँ टिम ‘स्पोर्टिङ इलाम डी मेची’ले मार्की खेलाडी र मुख्य प्रशिक्षक तय गरेको छ। इलामले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका सदस्य तेज तामाङलाई […]

शुक्रवार, फागुन २०, २०७८

माईजोगमाई । इलामको माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा गत शिवरात्रीबाट सुरु भएको शिवरात्रीकप खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको खेलमा चार खेल सम्पन्न भएको छ । खेलमा माईजोगमाई गाउँपालिका […]

शुक्रवार, फागुन २०, २०७८

चारपाने । मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आज (बिहिबार) आयोजक संस्था झापा गोल्डकप समितिले बिर्ताबजार स्थित डोमालाल रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मर्फत सम्पूर्ण तयारी पुरा भएको […]

बिहिवार, फागुन १९, २०७८

काठमाडौं – सहिद  स्मारक बी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै छ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन्। बिहान साढे ९ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ। […]

बुधवार, फागुन १८, २०७८

काठमाण्डाै – ब्राजिलका चर्चित फुटबलर पेले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोलोन ट्युमर र पिसाब नलीको सङ्क्रमणबाट पीडित पेले उपचारपछि डिस्चार्ज भएका हुन् । पिसाब नलीको सङ्क्रमण निको भएको तर कोलोन ट्युमरको उपचार निरन्तर […]

मङ्गलवार, फागुन १७, २०७८

इलाम । इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता […]

सोमवार, फागुन १६, २०७८

इलाम – इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ। सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना […]

सोमवार, फागुन १६, २०७८

बिर्तामोड। नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो । आयोजकका अनुसार […]

आइतवार, फागुन १५, २०७८

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपाल १३ औं स्थानमा उक्लिएको हो । यस अघि नेपाल १५ औं स्थान […]

शनिवार, फागुन १४, २०७८

काठमाडौं : आईसीसी ग्लोबल क्वालिफायरका लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ। ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’मा सहभागिता जनाएको टोली आज स्वदेश फर्किन लागेको हो। नेपाली टोली […]

शुक्रवार, फागुन १३, २०७८