Aamsanchar

खेलकुद

इलाम। सितोरियो करातेका राष्ट्रिय प्रशिक्षक एवम् रोङ गाउँपालिका इलामकी उपाध्यक्ष चन्द्रकला राईले आगामी बर्ष रोङ गाउँपालिकामा सुबिधासम्पन्न कबर्ड हल बनाउने घोषणा गरेकी छिन् । गुरु पूर्णिमाको अवसरमा सितेरियो करातेले इलामको कुटिडाँडामा आयोजना गरेको सम्मान तथा […]

आइतवार, साउन १३, २०७५

बिर्तामोड। वीरता जेसीज र वीरता लेडी जेसीजको जेसीज सप्ताह सन् २०१८ अन्तर्गत शनिबार खुल्ला महिला दौड र खुल्ला स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका उपाध्यक्ष […]

शनिवार, साउन १२, २०७५

काठमाडौँ, यस पटकको एसियाली खेलकूद (एसियाड) प्रतियोगतामा सहभागी हुने खेलाडीहरुको पोशाक एकैरुपको हुनेभएको छ । आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा आयोजना हुने १८ आँै संस्करणको उक्त खेलकूद प्रतियोगितामा सहभागी हुने १८५ खेलाडीका लागि […]

शुक्रवार, साउन ११, २०७५

बिर्तामोड, साउन ११।  वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त जेसीज सप्ताह आज शुक्रबारबाट बिर्तामोडमा शुरु भएको छ ।  जेसीज सप्ताह–सन् २०१८ को उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर तथा वीरता जेसीजका पूर्व अध्यक्ष ध्रुबकुमार […]

शुक्रवार, साउन ११, २०७५

काठमाण्डौं । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ लाई २२३ रनले पराजित गरेको हो । […]

बिहिवार, साउन १०, २०७५

चितवन,  भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताउनुभयो । विश्वविद्यालयलाई […]

मङ्गलवार, साउन ८, २०७५

काठमाडौं । फिफा विश्वकप फुटबलको २१औं संस्करण हालै सम्पन्न भएको छ । रुसले आयोजना गरेको फिफा विश्वकप फुटबल–२०१८ सम्पन्न भएको हो । उक्त फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको छ । अब सन् २०२२ मा फिफा […]

सोमवार, साउन ७, २०७५

बुटवल,  रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ । उक्त रकममध्ये रु १० लाख जिल्ला समन्वय समिति र रु १० लाख जिल्ला खेलकुद विकास समिति, रुपन्देहीले प्रदान […]

आइतवार, साउन ६, २०७५

काठमाण्डौं । नेदरल्याण्ड्स र मेरिलिबोन क्रिकेट क्लबसंगको त्रिकोणात्मक क्रिकेट खेल्न इंग्ल्याण्डमा रहेको नेपालले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल २ सय ४३ रनले जितेको छ । शनिबार राति सकिएको खेलमा ३ सय ६३ रनको लक्ष […]

आइतवार, साउन ६, २०७५

काठमाडौँ, महानगरीय अपराध महाशाखाले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान गरेको छ । महाशाखाले भारतमा चलेको आइपिएल क्रिकेटमा सट्टेबाजी रकम राख्दा तीन महिनामा तेब्बर हुन्छ र हारेमा रकम […]

शुक्रवार, साउन ४, २०७५