Aamsanchar

खेलकुद

नारायण ढुङ्गाना / गोदावरी, खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको […]

बिहिवार, फागुन ९, २०७५

काठमाडौँ, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ […]

बिहिवार, फागुन ९, २०७५

काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कालिन राष्ट्रिय टोली सम्हाल्न […]

बुधवार, फागुन ८, २०७५

काठमाडौँ,  तेस्रो एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन २० खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज भारतको कर्नाटक प्रस्थान गरेको छ । यही फागुन ९ देखि १२ गतेसम्म आयोजना उक्त हुने प्रतियोगितामा सहभागी हुने पुरुष टोलीमा मनोज […]

बुधवार, फागुन ८, २०७५

सुरुङ्गा। कनकाई खेलकुद प्रतिष्ठान (कासा) को आयोजनामा वडास्तरीय भलिबल र क्रिकेट शुरु भएको छ । एक कार्यक्रमका वीच झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य हीराकुमार थापाले ब्यानर पढेर र क्रिकेटको ब्याटिङ गरेर खेलको […]

मङ्गलवार, फागुन ७, २०७५

काठमाडौं । आईसीसी टी–२० महिला विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको छ। थाइलाइण्डको तेर्दथाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो। टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा […]

मङ्गलवार, फागुन ७, २०७५

काठमाडौैँ,  नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एसइई कप क्रिकेट प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ । यस वर्ष एसइई दिएर बसेका खेलाडीलाई लक्षित गरिएको उक्त प्रतियोगिताका लागि देशभरका विभिन्न ११ शहरबाट ट्यालेन्ट हण्टमार्फत खेलाडी छनोट गरी […]

मङ्गलवार, फागुन ७, २०७५

पोखरा,  अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ । पोखरा रङ्गशालामा शुक्रबार […]

शनिवार, फागुन ४, २०७५

काठमाडौँ, भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् ।  भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले […]

शुक्रवार, फागुन ३, २०७५

रसुवा,  ल्होछार पर्व अन्तर्गत उत्तरी रसुवाको थाम्वुचेतमा आयोजित भलिबल तथा अन्य विविध सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ सङ्घ आमा छोदिङ्मो गाउँपालिकास्तरीय भलिबल खेलमा नौकुण्ड युवा सोसाइटी सरसिउ प्रथम, रसिभुमे युवाकल्ब […]

शुक्रवार, फागुन ३, २०७५