Aamsanchar

खेलकुद

झापा, चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सोमबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे भारतको सिलगुढीमा रहेको कञ्चनजङ्घा रङ्गशालामा हुनेछ। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा […]

सोमवार, पौष १८, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी झापामा ऐतिहासिक रुपमै प्रथम पटक माध्यमिक तहसम्मकै स्रोतकेन्द्र स्तरीय रनिङ शिल्ड प्रतियोगिता सम्पन्न हुने भएको छ । दूधे स्रोतकेन्द्रले आयोजना गर्न लागेको सो प्रतियोगितामा उक्त केन्द्रभित्र रहेका २३ वटा सामुदायिक विद्यालयमा अध्ययनरत […]

शुक्रवार, पौष १५, २०७३

धरान  : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन हुँदैछ। पुस ८ गते विराटनगरबाट सुरु भएको वृहद खेलकुद प्रतियोगिता सुनसरीको धरानमा समापन गर्न लागिएको हो। धरानको एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने समारोह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन […]

शुक्रवार, पौष १५, २०७३

सप्तरी, १४ पुस । यहाँ सञ्चालित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भारत्तोलन प्रतियोगिताको अन्तिम खेलमा बुधबार १४ वटा नयाँ कीर्तिमान कायम गर्दै सम्पन्न भएको छ । सप्तरीको सदरमुकाम राजविराजमा आयोजित प्रतियोगितामा पुरुषतर्फ नेपाली […]

बिहिवार, पौष १४, २०७३

भद्रपुर । झापाको मेची रंगशालामा सञ्चालित साताँै राष्ट्रिय खेलकुदअन्तर्गत आज १० वटा स्वर्ण पदकको छिनोफानो भएको छ । आज भएको ६० केजी तौल समूहको खेलमा नेपाल प्रहरीका दिनेश श्रेष्ठले वाक ओभरमा स्वर्ण पदक जितेका छन् […]

बुधवार, पौष १३, २०७३

(विनोद पाण्डे) चारपाने,पौष १३ । कृषि, शिक्षा, स्वास्थ्य, औधोगिक क्षेत्रमा झापा अगाडी रहेको सबैले महसुस गरेकै छन । पछिल्लो समययता खेलकुदमा पनि झापा अगाडी बढिरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरको विभिन्न खेलहरु झापामा सम्पन्न […]

बुधवार, पौष १३, २०७३

विक्रम गिरी विराटनगर । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ । निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि […]

बुधवार, पौष १३, २०७३

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले एएफसी एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ । छनोट चरण खेल्ने अवसर पाएको ग्वामले नाम फिर्ता लिएपछि नेपालले उक्त अवसर पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले […]

बुधवार, पौष १३, २०७३

काठमाडौंः भारतमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। भारतको कञ्चनजंगा रंगशालामा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानमाथि ८–० को जित निकालेको हो। नेपालका लागि सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन् […]

सोमवार, पौष ११, २०७३

बिर्तामोड। मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकपको दोस्रो संस्करणको तयारी गरिएको छ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो झापा गोल्डकप प्रतियोगिता सम्पन्न गर्नको लागि समितिको अध्यक्षमा सहकारी अभियन्ता एवम् युवा समाजसेवी महेन्द्रकुमार गिरीलाई चयन गरिएको छ । […]

सोमवार, पौष ११, २०७३