Aamsanchar

खेलकुद

काँकरभिट्टा, सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष फुटबलतर्फ क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा सुनसरी र मोरङ फाइनल प्रवेश गरेका छन् । काँकरभिट्टा माविको खेल मैदानमा जारी क्षेत्रीय छनौट प्रतियोगितामा पाँचथरलाई हराउँदै सुनसरी फाइनल […]

सोमवार, मंसिर २७, २०७३

चकचकी। झापाको चकचकीमा सञ्चालित राजवंशी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि झापा एफसी राजगढले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा फूलबारी युवा क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै राजगढले उपाधि कब्जा गरेको हो । […]

आइतवार, मंसिर २६, २०७३

धनकुटा। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलबाट ब्याडमिन्टन खेलका लागि खेलाडी छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । धनकुटा सदरमुकामको कभर्ड हलमा बिहीबार भएको फाइनल छनौटमा पूर्वाञ्चलका पुरुषतर्फ सात र महिलातर्फ पाँचजना छनौट भएकाछन् । […]

शुक्रवार, मंसिर २४, २०७३

काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर तथा १९ वर्षमुनि (यु–१९) उमेर समूहका कप्तान सन्दीप लामिछाने सशस्त्र प्रहरी बल (एपिएफ) क्लबमा आबद्ध भएका छन् । सोह्रवर्षीय लामिछानेलाई क्लबमा एक वर्षका लागि करारमा नियुक्त गरिएको सशस्त्र प्रहरी […]

शुक्रवार, मंसिर २४, २०७३

काठमाडौंः श्रीलंकामा हुने एसीसी यु–१९ एसियका कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ। अर्काे साताबाट सुरु हुने एसिया कप क्रिकेटका सन्दिप लामिछानेको कप्तानीमा १५ सदस्यीय क्रिकेट टोलीको सोमबार घोषणा गरिएको हो। लामिछानेको कप्तानीमा घोषणा […]

सोमवार, मंसिर २०, २०७३

काठमाडौं: थाइल्याण्डमा जारी महिला एसिया कप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको शुक्रबारको खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । टस हारेर व्याटिङ गरेको भारतले निर्धारित समयमा पाँच विकेट गुमाएर एक सय २० रन […]

शुक्रवार, मंसिर १७, २०७३

बुधबारे। झापाको बुधबारेमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्र्तगत मंगलबारको खेलमा वडा नम्बर २ विजयी भएको छ । उसले वडा नम्बर ८ लाई ५-२ गोल अन्तरले हराएको छ । टिमलाई जित दिलाउन वडा नम्बर […]

मङ्गलवार, मंसिर १४, २०७३

बुधबारे। झापाको बुधबारेमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्र्तगत सोमबारको खेलमा वडा नम्बर ६ विजयी भएको छ । उसले टाइव्रेकरमा वडा नम्बर ४ लाई ५-४ गोल अन्र्तरले पराजित गरेको छ । निर्धारित समय सम्म […]

सोमवार, मंसिर १३, २०७३

काठमाडौँ । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस हारेर ब्याटिङ गरेको […]

सोमवार, मंसिर १३, २०७३

काठमाडौं, एसिया कप ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटमा नेपालले सोमबार श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बैंककमा पौने १ बजे सुरु हुनेछ । नेपाल र श्रीलंकाको महिला टोली दोश्रो पटक खेल्न लागेका हुन् । सन् २०१२ […]

सोमवार, मंसिर १३, २०७३