Aamsanchar

खेलकुद

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले एएफसी एसिया कप छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने भएको छ । छनोट चरण खेल्ने अवसर पाएको ग्वामले नाम फिर्ता लिएपछि नेपालले उक्त अवसर पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले […]

बुधवार, पौष १३, २०७३

काठमाडौंः भारतमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। भारतको कञ्चनजंगा रंगशालामा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले भुटानमाथि ८–० को जित निकालेको हो। नेपालका लागि सावित्रा भण्डारीले डबल ह्याट्रिक गरिन् […]

सोमवार, पौष ११, २०७३

बिर्तामोड। मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकपको दोस्रो संस्करणको तयारी गरिएको छ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो झापा गोल्डकप प्रतियोगिता सम्पन्न गर्नको लागि समितिको अध्यक्षमा सहकारी अभियन्ता एवम् युवा समाजसेवी महेन्द्रकुमार गिरीलाई चयन गरिएको छ । […]

सोमवार, पौष ११, २०७३

झापा, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गर्नुभएको छ । धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार […]

सोमवार, पौष ११, २०७३

(विक्रम गिरी/सुरेन्द्र भण्डारी)  झापा । मेची रङ्गशालामा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ खेलमा विभागीय टोलीको दबदबा रहेको छ । आइतबार राति सम्पन्न क्वाटरफाइनलका खेलमा महिलातर्फ सशस्त्र प्रहरीका माला राई, नङ्गजाबुद्ध मगर र प्रमिला पाण्डे […]

सोमवार, पौष ११, २०७३

विराटनगरः राष्ट्रपति विद्यादेवी भणडरीले विराटनगरको सहिद रंगशालमा भव्य समारोहबीच सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गरेकी छिन् । उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले राज्यको सीमित साधन स्रोतले मात्र खेलकुद क्षेत्रको समग्र विकास सम्भव नहुने भएकोले सार्वजनिक निजी […]

शुक्रवार, पौष ८, २०७३

बिर्तामोड।   मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिता दोस्रो संस्करणलाई धाइजनका व्यवसायी तथा खेलप्रेमी नरेन्द्र मेचेले आर्थिक सहयोग गर्ने भएका छन् । बुधबार आयोजक र मेचेबीच यो सहमति भएको आयोजक  काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिनबहादुर […]

बिहिवार, पौष ७, २०७३

पाँचथर। फिदिमका युवा व्यवसायी आनन्द खत्रीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । गत वर्ष इलाममा एम्बुलेन्स दुर्घटनामा परी ज्यान गुमाएका खत्रीको स्मृतिमा पाँचथर सेवा समाज र आनन्दका बुबा समाजसेवी मेदनीप्रसाद खत्रीले अक्षयकोष स्थापना गर्नुभएको हो […]

मङ्गलवार, पौष ५, २०७३

काठमाडौंः  एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई एक विकेटले पराजित गरेको छ। श्रीलंकाको कोलम्बोमा आइतबार भएको खेलमा नेपालले मलेसियालाई एक विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा […]

आइतवार, पौष ३, २०७३

काठमाडौं। नेपाल श्रीलंकामा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार भएको आफ्नो दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित हुँदै नेपाल मलेसियासँग खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगिताको पहिलो खेलमा […]

शुक्रवार, पौष १, २०७३