Aamsanchar

खेलकुद

 आगामी जेठ ७ देखि इलाममा सुरु हुने १९औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि खेलाडी छनोट सम्पन्न भएको छ । ललितपुर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा भक्तपुरका विक्रम जती ७.५ अङ्कसहित पहिलो भए । […]

शुक्रवार, वैशाख २४, २०७३

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)का अध्यक्ष शशांक मनोहरले वेस्ट इन्डिज क्रिकेट बोर्डलाई ४ करोड १९ लाख अमेरिकी डलर जरिवाना हुने जनाएका छन्। सन् २०१४ मा भारतविरुद्धको खेल बीचमै छाडेको भन्दै बीसीसीआईले जरिवानाको […]

शुक्रवार, वैशाख १०, २०७३

काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाले दोस्रो जित निकालेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कप्तान पारस खड्काको सतकीय इनिङको मद्यतमा नेपालले नामिबियालाई ३  विकेटले हरायो । यसअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन […]

सोमवार, वैशाख ६, २०७३

काठमाडौँ, ४ वैशाख । विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित गरेको छ । कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलोपटक फिल्डिङको निम्तो पाएको नेपालले नामिबियाले दिएको […]

शनिवार, वैशाख ४, २०७३

धाइजन , बैशाख २ ।झापाको धाइजनमा बिहीबार बाट तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) ले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । भलिवल प्रतियोगिता अन्तर्गत पहिलो दिन पुलिस र […]

बिहिवार, वैशाख २, २०७३

काठमाडौँ, २ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनको १७ सदस्यीय नामिबियाको […]

बिहिवार, वैशाख २, २०७३

‘जिरो डार्क थर्टी’ स्टार जेसिका चेस्टिनले फिल्मको सेटमा एक्ली केटी हुँदा ‘यौनिक वस्तु’ जस्तो अनुभव हुने गरेको बताएकी छन्। उनले हलिउडमा रहेको लैंगिक असामनताका बारेमा सम्बोधन गर्ने क्रममा यस्तो अनुभव साटेकी हुन्।उनले लैगिक समानताले हिनताबोध […]

मङ्गलवार, चैत २३, २०७२