झापा । युरोकप फुटबल अन्र्तगत आज प्रिक्बाटरफाईनल चरणका ३ खेल हुँदैछन् । आजको पहिलो खेलमा आयोजक फ्रान्स र नर्दन आयरल्याण्ड नेपाली समयानुसार साँझ पौने ७ बजे प्रतिस्पर्धामा उत्रनेछन् । यी दुई राष्ट्र आज १७ आंै […]
झापा । पोर्चुगल, वेल्स र पोल्याण्ड युरोकप फुटबलको क्वाटरफाईनलमा प्रबेश गरेका छन् । गएराती सम्पन्न नकआउट चरणको पहिलो खेलमा पोल्याण्डले स्विट्जरल्याण्डलाई टाईब्रेकरमा पराजित गर्यो । निर्धारित र अतिरिक्त समय दुबै टोलीले एक एकको बराबरी खेलेपछि […]
नरेन्द्र ढकाल, झापा । विश्व कप पछिको दोस्रो ठूलो प्रतियोगिताको रुपमा हेरिएको युरो कपमा आज शनिबारबाट प्रि क्वाटर फाइनलका खेलहरु सुरु हुदैछन् । प्रतियोगितमा चर्चित टिम जर्मनी, फ्रन्सा, पोर्चुगल, स्पेन, क्रोएसिया, वेल्स, इङल्याण्ड, इटाली […]
एजेन्सी / समूह ए मा शुक्रवारराति आयरल्याण्डले अप्रत्याशित नतिजामा ईटालीलाई १–० ले हरायो । त्यस्तै बेल्जियमले पनि स्वीडेनलाई अन्तिम समयतिरको गोलमा समान अन्तरले पराजित गर्यो । यो नतिजाले आयरल्याण्ड र बेल्जियमका समर्थकलाई मात्रै खुशी बनाएन । क्रोयशिया […]
काठमाडौँ । जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दी जेनेरियोमा हुने ‘रियो ओलम्पिक– २०१६’ मा सहभागिता पक्का गरेकी छन् । यही अगस्ट ५ देखि २१ तारिखसम्म ओलम्पिकमा वाइल्ड कार्डमार्फत फुपुको सहभागिता पक्का भएको हो । […]
झापा । कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिकालागि फेरि पनि डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिना भिड्ने भएका छन् । बिहीबार बिहान अमेरिकाको सिकागोमा भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई २–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन चिलीले अर्जेन्टिनासँगको भिडन्त […]
काठमाडौँ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेलको नेपालमा प्रशस्त सम्भावना रहेकाले यसको प्रवद्र्धनमा लाग्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प […]
झापा । युरोकप फुटबलमा आज चार खेल हँुदैछन् । आज समुह सी अन्र्तगत नर्दन आयरल्याण्ड र जर्मनी तथा युक्रेन र पोल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । आजै हुने अन्य खेलमा समुह डिका क्रोएसिया र स्पेन तथा चेक […]
झापा । युरोकप फुटबलमा आजराती दुई खेल हुँदैछन् । आज ग्रुप बी अन्र्तगत रुस र वेल्स तथा स्लोभाकिया र ईङल्याण्ड प्रतिस्पर्धा गर्नेछन् । युरो र बिश्वकप छनौटमा रुस र वेल्स यसअघि ४ पटक प्रतिस्पर्धा गरिसकेका […]
पथरी (मोरङ) । जग्गा खरिद गरेको १९ वर्ष बित्न लाग्दासमेत मोरङको वैजनाथपुरमा रङ्गशाला बन्न नसक्दा खेलाडीलाई समस्या भएको छ । सुविधासम्पन्न अत्याधुनिक क्षेत्रीय रङ्गशाला निर्माण गर्ने उद्देश्यले खेलकुद मन्त्रालयले मोरङको वैजनाथपुरमा २०५५ सालमा रु […]