Aamsanchar

खेलकुद

मेचीनगर । अरुणोदय आवासीय माध्यमिक विद्यालयमा फागुन १ र २ गते मेचीनगर स्तरीय प्रथम अन्तर विद्यालय छात्र भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।विद्यालयका अध्यक्ष भगिरथ राईका स्वर्गवासी पिता निर्मल राईको स्मृतिमा विद्यालयले सो प्रतियोगिताको […]

आइतवार, माघ २८, २०७४

झापा । प्याव्सन झापाको वार्षिक कार्यक्रम अनुसार ‘प्याव्सन मिट झापा’ का खेलहरु अन्तिम चरणमा पुगेका छन् । प्याव्सन झापाको आयोजनामा माघ २५ गतेबाट सुरु भएको प्रतियोगिता झापाका ८ वटा क्षेत्रमा धमाधम भइरहेको छ । प्रतियोगितामा […]

शनिवार, माघ २७, २०७४

काठमाडौँ, प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम हुनुभएको छ । बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो हुनुभएको हो । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा […]

शनिवार, माघ २७, २०७४

काठमाडौँ,  नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित भएको छ । नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको […]

शुक्रवार, माघ २६, २०७४

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले सघर्षपूर्ण जित दर्ता गरेको छ ।  अन्तिम ओभरको चार बल बाँकी हुँदा नेपाले एक विकेटको जित […]

बिहिवार, माघ २५, २०७४

काठमाडौँ,  आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नकै लागि नामिविया […]

बुधवार, माघ २४, २०७४

पोखरा,  पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै पुलिस […]

बिहिवार, माघ १८, २०७४

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर वारियर्सले जितेको छ । शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको रोमान्चक फाइनल खेलमा विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै उपाधि उचालेको […]

शनिवार, पौष १५, २०७४

बिर्तामोड। नेपाल राष्ट्रिय युवा संगठनले मारवाडी युवा दिवसको अवसरमा प्रतियोगितात्मक दौड आयोजना गरेको छ । यही १९ गते बुधवार मारवाडी युवा दिवसको अवसरमा समृद्ध नेपालका लागि दौड भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको बिर्तामोडमा शुक्रवार […]

शुक्रवार, पौष १४, २०७४

काठमाडौँ,  सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल भोलि शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्व टोली विराटनगर वारियर्स र […]

शुक्रवार, पौष १४, २०७४