
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताउनुभएको छ । आज यहाँ आयोजित स्वागत कार्यक्रममा उहाँले खेलकुदमा देखिएका राजनीतिकरण न्यूनीकरण […]
काठमाडौँ। थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि आज बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को बैठक पुन स्थगित भएको छ । एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले […]
काठमाडौँ । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन […]
काठमाडौं, सिंगापुरमा जारी यू–१९ विश्वकप छनोट खेलमा नेपालले घरेलु टीम सिंगापुरलाई रोमाञ्चक तरिकाले पराजित गरेको छ । जित नजिक पुगेको सिंगापुरलाई नेपालले पराजित गर्यो । १६९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रेको सिंगापुरले ४३ ओभरको समाप्तीमा […]
काठमाडौँ, सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ । अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ््याउने क्रममा नेपालले […]
काठमाडौँ। उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ । सिङ्गापुरस्थित सिङ्गापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले […]
बिर्तामोड। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर प्याब्सन क्षेत्र नं. २ झापाको आयोजनामा संस्थागत विद्यालयस्तरीय सितोरियो कराते प्रतियोगिता सम्पन्न भएको छ । प्याब्सन क्षेत्र नं. २ झापाको आयोजना तथा सितोरियो आवासीय विद्यालय कराते प्रशिक्षण समिति झापाको […]
काठमाडौँ। प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले क्यानडा पठाइदिन्छु भन्दै युवालाई […]
काठमाडौँ । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै […]