Aamsanchar

खेलकुद

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार श्री कुमारी र एनआरटीबीच खेलमा निर्धारित ९० मिनेट र तीन मिनेटको इन्ज्युरी टाइम सकिइसकेको थियो । खेल सकिएको संकेतस्वरूप रेफ्रीले ह्विसेल फुकेसम्म केही भएको थिएन । सातदोबाटोस्थित […]

बुधवार, असोज १२, २०७३

अष्ट्रेलिया । माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया आएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपको पहिलो खेललाई समर्थन र हौसला दिनका लागि नेपाली झण्डा सहित एनआरएनका पदाधिकारीहरुसहित दर्जनौं नेपालीहरु खेलमैदान पुगेका […]

आइतवार, असोज ९, २०७३

काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् । खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । अब तीन साता मैदान […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दिप लामिछाने क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका छन्। सोमबार बिहान अष्ट्रेलिया पुगेका क्रिकेटर लामिछानेलार्इ लिन अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क सिड्नी विमानस्थल पुगेका छन्। लामिछाने अष्ट्रेलियाका पूर्वकप्तान क्लार्ककै निमन्त्रणामा क्रिकेट खेल्न […]

सोमवार, असोज ३, २०७३

 ‘खेलाडी हौँ खेलाडी हौँ हामी खेलाडी……..’ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गीत सार्वजनिक गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष […]

सोमवार, असोज ३, २०७३

पाँचथर। ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ । रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको […]

शनिवार, असोज १, २०७३

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा आज बिहान त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको सरसफाइ भएको छ । नेकपा (माओवादी केन्द्र)का भातृ सङ्गठन अखिल (क्रान्तिकारी)ले आयोजनामा भएको उक्त सरसफाइ कार्यक्रममा साधारण प्याराफिट तर्फ पलाएका सबै झार […]

शुक्रवार, भदौ ३१, २०७३

रियो ओलम्पिकमा स्वर्ण जितेको फिजीको रग्बी सेभेन्सका एक खेलाडी मेसिभेसी दाकुवाकाको पदक चोरी भएको छ। फिजीले सबैलाई आश्चर्यमा पार्दै पहिलोपल्ट ओलम्पिकमा समावेश गरिएको रग्बी सेभेन्समा बेलायतलाई फाइनलमा पराजित गर्ने क्रममा स्वर्ण जितेको थियो। त्यो स्वर्ण […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँः नेपाली क्रिकेटलाई माथि उठाउन महत्वपूर्ण योगदान दिएका नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकी क्रिकेट टिमको प्रशिक्षक बनेका छन् । चार वर्षे कार्यकाल र थप एक वर्ष गरेर पाँच वर्षसम्म नेपाली क्रिकेट टिमको प्रशिक्षक […]

शुक्रवार, भदौ २४, २०७३

विनोद पाण्डे नेपालीहरुको महान चार्ड वडादशैको अवसरमा पारेर झापाको जलथल ९ एकबिघेमा दोसो्र साउदी अरव गोल्ड कप २०७३ फुटवल खेल हुने भएको छ । मनशान्त गेष्ट हाउस रियाद ११ साउदी अरवले आयोजना गर्न लागेको फुटवल […]

शुक्रवार, भदौ २४, २०७३