
काठमाण्डौं । पौडीका गौरिका सिंह र शिरिष गुरुङले ब्रजिलमा हुने ओलम्पिक प्रतियोगितामा खेल्ने भएका छन् । गौरिकाले सय मिटर ब्याकस्ट्रोक र शिरिषले सय मिटर फ्रिस्टाईलमा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो […]
काठमाडौँ । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप)को उपाधि जितेको छ । पेरिसस्थित फ्रान्सको राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न फाइनल खेलमा पोर्चुगलका एडेरले १०९ मिनेटमा गोल गरे । अन्ततः त्यही एक […]
झापा । १५ औं संस्करणको युरोकप फुटबलको उपाधिका लागी आज आयोजक फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्त पेरिसस्थित स्टेड डी फ्रान्स स्टेडियममा नेपाली समयानुसार राती पौने १ बजे हुनेछ । पहिलो सेमिफाईनलमा वेल्सलाई […]
एजेन्सीः युरोपेली फुटबल महासंघ (यूईएफए) ले जारी युरोकप फुटबल प्रतियोगिताको फाइनलका लागि रेफ्रीको चयन गरेको छ । पोर्चुगल र आयोजक राष्ट्र फ्रान्सबीच आगामी सोमबार बिहान हुने फाइनल खेल खेलाउने जिम्मेवारी यूईएफएले इङ्ल्यान्डका रेफ्री मार्क क्लाटेनबर्गलाई […]
झापा । आयोजक फ्रान्स युरोकप फुटबलको फाईनलमा प्रबेश गरेको छ । आज बिहान सम्पन्न दोश्रो सेमिफाईनलमा बिश्वबिजेता जर्मनीलाई २–० को सहज जित निकाल्दै आयोजक फ्रान्स प्रतियोगीताको उपाधि नजिक पुगेको हो । ठुला प्रतियोगीतामा फ्रान्सले सन् […]
झापा । वेल्सलाई पराजित गर्दै पोर्चुगल युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा वेल्समाथि २–० को जित निकाल्दै पोर्चुगल उपाधि नजिक पुगेको हो । उपाधिका लागि पोर्चुगलले आयोजक फ्रान्स र बिश्व बिजेता […]
काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबलका सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । पहिलो सेमिफाइलनमा पोर्चुगल र वेल्स भिड्नेछन् । खेल नेपाली समय अनुसार आज राति पौने १ बजे फ्रान्सको लियोंमा सुरु हुनेछ । पोर्चुगल र वेल्स […]
काठमाडौँ । सातौँ विद्यालयस्तरीय १६ वर्षमुनि (यु–१६)को छात्र बास्केटबल यही असार ३१ गतेदेखि राजधानीमा हुने भएको छ । काठमाडौँ प्याब्सन (निजी तथा आवासीय विद्यालयको सङ्गठन, नेपाल)को आयोजनामा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहनेछ । सहभागी […]
बिर्तामोड । वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा सोमवारबाट बिर्तामोडमा प्रथमपटक ‘फुट सल’ खुला प्रतियोगिता शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत सोमवार फुट सल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल बक्सिङ संघका केन्द्रीय […]