Aamsanchar

खेलकुद

मुम्बई –  नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुअर्ट लले नेपाली खेलाडीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुँदा खेलको प्रदर्शनमा असर पर्ने गरेको बताएका छन् । आइसीसी टी–२० विश्वकप २०२६ को तेस्रो खेलअघि प्रि म्याच प्रेस कन्फ्रेन्समा […]

शनिवार, फागुन २, २०८२

मुम्बई – आइसीसी टी–२० विश्वकप २०२६ को तेस्रो खेलअघि वेस्ट इन्डिजका अर्थोडक्स स्पिनर अकेल होसेनले उनीहरुले नेपाललाई कमजोर नआँक्ने बताएका छन् । प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हामीले नेपाललाई कमजोर प्रतिष्पर्धीको रुपमा लिएका […]

शनिवार, फागुन २, २०८२

काठमाडौं – टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा इङल्याण्डसँग ४ रनको झिनो पराजय भोगेको नेपालले दोस्रो खेलमा बिहीबार इटलीसँग १० विकेटको फराकिलो हार बेहोरेको हो। नेपालले दिएको १ सय २४ […]

बिहिवार, माघ २९, २०८२

बिर्तामोड-  राष्ट्रिय खेलाडी सम्मिलित मछिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको […]

बिहिवार, माघ २९, २०८२

भारत-आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणकको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीविरुद्ध खेल्न सुरु गरेको छ । वाङ्खेडे स्टेडियम मुम्बईमा सुरु भएको खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । खेलका लागि नेपाली समर्थकहरू […]

बिहिवार, माघ २९, २०८२

काठमाडौं –  भारत र श्रीलंकामा जारी टी–२० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटलीसँग खेल्दैछ। भारतको मुम्बईमा खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। नेपालले टी–२० आईमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो। टी–२० […]

बिहिवार, माघ २९, २०८२

बिर्तामोड – सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै झापा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको […]

बुधवार, माघ २८, २०८२

बिर्तामोड, झापा । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको खेलमा आर्मीले […]

मङ्गलवार, माघ २७, २०८२