
अर्जुनधारा । झापाको अर्जुनधारामा जिल्लाभरका १५ वटा पालिकालाई समावेश गर्ने जिल्ला स्तरीय १८ वर्षमुनिको फुटबल प्रतियोगिता आगामी माघ महिनाभित्र आयोजना हुने भएको छ। शनिस्चरे फुटबल क्लबद्वारा अर्जुनधारा–७ विरिङ खोला छेउमा निर्मित रंगशालामा हुने प्रतियोगिताबारे आज आयोजित […]
काठमाडौं – इटालीविरुद्ध ४–१ को पुनरागमन जित निकाल्दै नर्वे २८ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ। नर्वेले पछिल्लो पटक सन् १९९८ को फिफा विश्वकप खेलेको थियो। टोली सग्रगमा चौथो पटक विश्वकपमा पुगेको हो। सान सिएरोमा […]
काठमाडौं – नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरु हुँदैछ। क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डौं गोर्खाज खेल्दैछन् […]
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आवश्यक सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। सोमबारदेखि मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिता सम्बन्धी जानकारी बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्यानका […]
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटमा पछिल्लो समय देखिएको सकारात्मक परिवर्तन तत्कालैको प्रयासले सम्भव नभएको बताएका छन् । शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले क्यानसँगको सहकार्यमा आयोजना गरेको एनपीएल […]