
बिर्तामोड । झापाको बिर्तामोडमा राष्ट्रिय स्तरीय स्नुकर खेल प्रतियोगिता हुने भएको छ । ‘स्नुकर नेपाल माटर्स २०८१’ ना दिइएको प्रतियोगितामा नेपालका टप १६ राष्ट्रिय स्नुकर खेलाडीसहित स्थानीय खेलाडीको सहभागिता रहने आज (सोमबार) बिर्तामोडमा आयोजित पत्रकार […]