
दमक । दमक–६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक फरार भएका छन् । सहकारीको कार्यालय बिहीबार देखि बन्द छ । सोही सहकारीमा ७ वर्षदेखि बजार प्रतिनिधिको काम गर्दै आएकी विन्दादेवी रिजालका अनुसार […]
बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारले जुनसुकै समयमा पनि व्यक्तिको नाममा दर्ता रहेको जमिन अधिग्रहण गर्न सक्ने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय चन्द्रगढीले मङ्गलबार बिर्तामोडमा आयोजना गरेको […]
खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ । […]
बिर्तामोड, झापा । चिकित्सकको लापरवाहीका कारण पाँच महिने शिशुको मृत्यु भएको भन्दै बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल तोडफोड भएको छ । बिर्तामोड – निवासी विजय लिम्बूको ५ महिने शिशु बिपीषा लिम्बूको गएराति उपचारको क्रममा […]
झापाका स्थानीय युवाले मेचीको अतिक्रमित सीमामा पुगरे राष्ट्रिय झण्डा फहराएका छन् । दमक, गोलधापलगायत स्थानबाट गएको टोलीले झण्डा फहराएको स्थानीय सामाजिक अभियन्ता तथा राप्रपा युवा नेता छवि बास्कोटाले जनाए । भारतले जारी गरेको नयाँ नक्सामा […]
भद्रपुर । झापाको सदरमुकामदेखि करिब २२ किलोमिटर दक्षिणमा रहेको कचनकवल गाउँपालिका वडा नम्बर ५ स्थित पाठामारी गाउँमा एउटा बस्ती छ । साबिक पाठामारी गाविसमा पर्ने मेची नदी नजिकै नेपाल–भारतको ११२ नम्बर सीमास्तम्भले सीमा छुट्याएको छ […]
झापा । झापा नगरपालिका–६ बस्ने १ जनाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको छ। हिजो दिउसो २ बजे आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए । […]
दमक । दमकका गणेशप्रसाद गौतम पेशाले ट्याक्सी चालक हुन् । उनको ट्याक्सीको डिक्कीमा कोही कसैले केही सामान राख्न खोज्दा उनको डिकीभरि रेडबुलका बट्टाहरू देख्छन् । ती रेडबुलका बट्टाहरू उनले आफै खाएर जतनसाथ राखेको भने होइन […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अनिश्चित भएको छ । उपभोक्ताले निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएपछि तोकिएको सबै कार्यक्रम अनिश्चित भएको हो । निर्वाचन […]