
दाताको सन्तानले साढे चार दशकपछि जग्गा फिर्ता मागेपछि झापाको एउटा विद्यालयका २५ सय बढी विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । विर्तामोडस्थित मनमाया माध्यमिक विद्यालयमा जुनसुकै बेला डोजर लाग्न सक्ने भय सिर्जना भएको राष्ट्रियसभाका सांसद हरिचरण […]
भद्रपुर । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । […]
भद्रपुर । चट्याङ लागेर झापाको भद्रपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ नयाँबारी बस्ने ३२ बर्षीय भीम राजवंशी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । […]
भद्रपुर । जसोतसो आफैंले जोडेको १२ धुर जमिन । जमिनमा एउटा सानो फुसको छाप्रो । घर पुग्ने सडक छैन, खेतको आलीबाट हिंडडुल गर्नुपर्छ । हावाहुरीले छाप्रो उडाउने त्रास । बर्खायाममा पानी चुहिने समस्या । जाडोको त कुरै छाडौं । यस्तो छाप्रोमा […]
बिर्तामोड । लामो प्रयत्न र असन्तुष्टिकाबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७०औं स्थापना दिवसको अवसरमा सोमबार राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रमका बीच नेकपाले […]
बिर्तामोड, चालू आर्थिक वर्षको आठ महिनामा प्रहरीले लागू औषध कारोवारमा सम्लग्न ११ महिला सहित १ सय ३२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १ सय २२ पुरुष र ११ महिला पक्राउ […]
चन्द्रगढी । बगर खेतीका लागि झापाका किसानले ३० लाख रुपैयाँ अनुदान पाउने भएका छन् । १ नम्वर प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र झापाले झापाली कृषकलाई बगर खेतीका लागि सो रकम अनुदान स्वरुप प्रदान गर्न लागेको कृषि […]
झापा । मेची–कोशी साउण्ड सिस्टम ब्यवसायी संघको अध्यक्षमा विनोद कठेत सर्वसम्मत चयन भएका छन् । सोमबार बिर्तामोडमा भएको तेस्रो अधिवेशनले उपाध्यक्षमा मनोज संग्रौला, मोहन मगर, लोचन यादव, मो. मिल्लत, सचिवमा पेमा छेवाङ, कोषाध्यक्ष इन्द्रबहादुर भूजेल, सह–सचिवमा […]
झापा । झापाको कनकाई नगरपालिका ४ कोटी होम स्थित पुर्व पश्चिम राजमार्गमा यात्रु बाहक बस र ट्रक ठोकिदाँ २८ यात्रु घाइते भएका छन् । पुर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ६८१२ नम्बरको बस र […]