Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौँ — आफ्नै दुई नेपाली सहकर्मीको हत्या गरेको ठहर गर्दै साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका कास्कीका ४५ वर्षीय पुष्पराज रानाभाटलाई साउदी सरकारले मृत्युदण्ड दिएको छ । तीनै तहका अदालतको फैसलालाई दमाम जेल प्रशासनले कार्यान्वयन गर्दै […]

सोमवार, भदौ १६, २०८२

अफगानिस्तानको जलालाबाद नजिकै गएराति गएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या छ सय पुगेको छ । भुकम्पमा कैयौं घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको सङ्ख्या उल्लेख भएको छैन । अमेरिकी भू-गर्भ सर्वेक्षण (यूसजीएस) का […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं –  नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कल चार पटक अस्वीकार गरेका छन्। जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले प्रकाशित गरेको रिपोर्टलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले अमेरिका र भारतबीच व्यापार तनाव बढ्दै […]

बुधवार, भदौ ११, २०८२

जापानको एक सपिङ आर्केड बाहिर १६औँ शताब्दीका शक्तिशाली सरदार तथा समुराई टोयोटोमी हिदेयोसीको मूर्तिको टाउको काटिएको घटना बुधबार सार्वजनिक भएको छ। यो जानकारी पसलका अधिकारी र मिडिया रिपोर्टमार्फत प्राप्त भएको हो। टोयोटोमी हिदेयोसीले १६औँ शताब्दीमा […]

बुधवार, भदौ ११, २०८२

बिर्तामोड । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) ले चेतावनी दिएको छ कि युद्धले तहसनहस बनेको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनदेखि भोकै बस्न बाध्य भएको छ। यता नेपालमा भने लगातार बढ्दै गएको बाह्य […]

आइतवार, भदौ ८, २०८२