
सोल – नेपालमा ‘होली वाइन’ काण्डका रुपमा चर्चित प्रकरणकी मुख्य पात्र धर्मप्रचारक संस्था ‘युनिफिकेशन चर्च’की प्रमुख हान हाक–ज पक्राउ परेकी छिन् । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन राष्ट्रपतिकी पत्नीलाई महँगा उपहार र घुस […]
गाजा । हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा रहेका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’ सार्वजनिक गरेको छ, जसमा नेपालका विद्यार्थी विपिन जोशीको समेत तस्वीर समावेश छ। हमासले इजरायली स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन […]
काठमाडौं – भारतको राजस्थानस्थित अजमेरमा एक अनौठो घटना घटेको छ। यो अनौठो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यो अनौठो घटना अजमेरमा एक साँढेले घटाएको हो। घटना देखेर स्थानीयवासी र अधिकारीहरू दंग परेका छन्। […]
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच […]