
क्यानाडा क्रिकेट संघमा आबद्ध रहेको मिसिसागा संघले आयोजना गर्न लागेको मिसिसागा क्रिकेट लिग २०२२ मा नेपालिज क्यानेडियन क्रिकेट क्लब (एनसिसी) ले सहभागीता जनाउने भएको छ। त्यस लिगका लागि आज नेपालिज क्यानेडियन क्रिकेट क्लब (एनसिसी) बोर्डले […]
पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले गहुँ खरिद बढाउन निर्देशन दिनुभएको छ । कृषि प्रधान देश भए पनि गलत निर्णय र ढिलासुस्तीका कारण गहुँ र गहुँजन्य वस्तुको अभाव भएको भन्दै उहाँले आवश्यकता अनुसार आयात गर्न पञ्जाब सरकारलाई […]
काठमाडौं – क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । साेही विस्फोटमा ६० जना भन्दा बढी मानिस घाइते भएका छन । मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा […]
श्रीलङ्कामा फेरि आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापाक्षेले आपत्काल घोषणा गर्नुभएको हो । श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किरहेको छ । सार्वजनिक व्यवस्था र शान्तिसुरक्षा सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको बीबीसीले जनाएको […]