Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ। अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल सञ्चालनमा […]

मङ्गलवार, चैत १७, २०८२

एजेन्सी । इरानले गरेको आक्रमणपछि खाडी क्षेत्रको सुरक्षा अवस्था थप तनावपूर्ण बन्दै गएको छ। साउदी अरबले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनलाई सफलतापूर्वक निष्क्रिय बनाएको दाबी गरेको छ। साउदीका अनुसार ८ वटा ब्यालिस्टिक मिसाइल र […]

मङ्गलवार, चैत १७, २०८२

काठमाण्डौ – संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्याङ्करमाथि आक्रमण भएको छ । घटनापछि बन्दरगाह क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुरक्षा निकायहरूले अनुसन्धान तीव्र पारेका कुवेती समाचार एजेन्सी कुनाले जनाएको छ […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं – इरानसँग बढ्दो तनाव र युद्धकाबीच अमेरिकाले पश्चिम एसियामा आफ्ना सैनिकको उपस्थिति ५० हजार भन्दा बढी पुर्‍याएको छ । द न्युयोर्क टाइम्सका अनुसार पछिल्लो पटक थप दुई हजार ५०० मरिन्स र दुई हजार ५०० […]

सोमवार, चैत १६, २०८२

काठमाडौं- इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो । कुवेतको विद्युत तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ […]

सोमवार, चैत १६, २०८२

काठमाडौंः अमेरिका र इजरायलको इरानसँग जारी युद्ध अब ३१औँ दिनमा प्रवेश गरेको छ। यस अवधिमा परिस्थिति झनै तनावपूर्ण बन्दै गइरहेको छ। यसैबीच इरानले दक्षिणी इजरायलको एउटा केमिकल प्लान्ट(रसायन कारखाना)मा मिसाइल आक्रमण गरेको छ, जसका कारण […]

सोमवार, चैत १६, २०८२

एजेन्सी – भारतको आन्ध्रं प्रदेशमा बिहीबार भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मार्कपुरम जिल्लाको रायवरम नजिक एउटा निजी बस र लरी एक(आपसमा ठोक्किदा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको हो । […]

बिहिवार, चैत १२, २०८२

काठमाडौंः अमेरिकाले इरानसँग वार्ताका लागि आफ्ना दुई विश्वासिला पात्रलाई अघि सारेको छ। पश्चिम एसिया तनावमा अमेरिका र इरान आमनेसामने भएपछि विश्वभर देखिएको असर कम गर्न अमेरिका तत्पर देखिएको छ। पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]

बुधवार, चैत ११, २०८२

काठमाडौं-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर कुराकानी भएको बताएका छन् । पश्चिम एसियाको अवस्थाबारे आफूहरूबीच टेलिफोन कुराकानी भएको मोदीले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पबाट फोन प्राप्त […]

मङ्गलवार, चैत १०, २०८२

कोलम्बियाली वायुसेनाको एउटा विमान देशको दक्षिणमा दुर्घटना भएको छ । रक्षा मन्त्री पेड्रो सान्चेजले अमेजन क्षेत्रको दुर्गम इलाकामा दुर्घटना भएको र यसलाई ‘भयानक दुर्घटना’ को संज्ञा दिनुभएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार दुर्घटनामा ७७ […]

मङ्गलवार, चैत १०, २०८२