
लन्डन – लन्डनमा कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको अभियोगमा दोषी ठहर एक चर्चित ब्रिटिश र्यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । गत १८ अक्टोबर, २०२५ मा उत्तर पूर्वी लन्डनको इल्फोर्डमा २० वर्षीय […]
काठमाडौंः-इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय भएको बताएका छन्। हालै अमेरिकी र इजरायली आक्रमणबाट क्षतिग्रस्त भएको तेहरानस्थित एउटा विद्यालयमा आयोजित साप्ताहिक पत्रकार […]
नयाँ दिल्ली – मध्यपूर्व एसियामा बढ्दो तनावका कारण भारतसँग अब २५ दिनका लागि मात्र कच्चा तेल र प्रशोधित तेल स्टक बाँकी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । समाचार एजेन्सी एएनआईले भारतको ऊर्जा सुरक्षाबारे सरकारी स्रोतहरूलाई […]
काठमाडौँ – इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरू गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले […]
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका–इजरायल आक्रमणपछि पनि पर्सियाली खाडीका मुलुकहरूप्रति इरानले कुनै शत्रुता नराखेको बताएका छन्। चिनियाँ समकक्षीसँग भएको वार्तामा उनले छिमेकी देशहरूसँग राम्रो सम्बन्ध कायम राख्ने र क्षेत्रीय स्थिरता जोगाउने प्रतिबद्धता व्यक्त गरे। उनका […]
कुवेतमा अमेरिकाका केही लडाकु विमान खसेका छन्। कुवेतको रक्षा मन्त्रालयले दुर्घटनाग्रस्त विमानहरूका सबै पायलट सुरक्षित रहेका र उनीहरूलाई अस्पताल पठाइएको बताएको छ। रक्षा मन्त्रालयका प्रवक्ताले सम्बन्धित अधिकारीहरूले तुरुन्त खोज र उद्दार अभियान सुरू गरेका कारण […]
अफगानिस्तान- अफगानिस्तान र पाकिस्तानबिच बढ्दो सीमापार तनावको बिचमा, अफगानिस्तानको रक्षा मन्त्रालयले रावलपिन्डीको नुर खान एयरबेससहित पाकिस्तानका प्रमुख सैन्य प्रतिष्ठानमा हवाई आक्रमण गरेको बताएको छ । सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले अफगान वायुसेनाले महत्त्वपूर्ण पाकिस्तानी सैन्य सुविधालाई […]
काठमाडौँ – इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(यूएई)मा मारिएका नेपालीको परिचय खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको खुलाएको छ। ‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा […]