Aamsanchar

मनोरञ्जन

अभिनेत्री स्वस्तिमा खड्का फिल्म ‘चपली हाइट ३’ का लागि अनुबन्धित भएकी छन् । फिल्म ‘बुलबुल’ मा गरेको अभिनयबाट प्रशंसा पाएकी स्वस्तिमा हालै प्रदर्शन भएको फिल्म ‘हजार जुनीसम्म’ मा भने चर्चामा छाउन सकिनन् ।निकेश खड्काले निर्देशन […]

बुधवार, भदौ ११, २०७६

‘बाहुबली–२’ रिलीज भएको २ वर्षपछि साउथ इन्डियन फिल्मका सुपरस्टर प्रभास सिल्वर स्क्रीनमा एक्शन थ्रिलर फिल्म ‘साहो’ लिएर फर्किएका छन् । मल्टिस्टारर फिल्मलाई लिएर दर्शकहरुमा निकै उल्लास छाएको छ ।यो फिल्म हिन्दी, तमिल र मलयालम गरी […]

आइतवार, भदौ ८, २०७६

काठमाडौं >> अभिनेत्री नम्रता श्रेष्ठको अभिनय निर्माण रहेका ‘जाइरा’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले प्रदर्शनको पहिलो र दोस्रो दिन अर्थात शुक्रबार र शनिबार दर्शक राम्रो पाउन सफल भएको छ ।फिल्मले प्रदर्शनको दुई दिन […]

आइतवार, भदौ ८, २०७६

ईटहरी । असोज ३ गतेबााट प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक भएको छ । र्‍याप शैलीमा तयार पारिएको गीतको भिडियो गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम […]

शुक्रवार, भदौ ६, २०७६

मुम्बई।  बलिउडकी चर्चित हट नायिका हुन सनी लियोनी । चलचित्र क्षेत्रमा निकै सक्रिय रहेकी छिन् । उनका हरेक फिल्म हिट हुने गर्दछन । उनको बलिउडमा निकै चर्चा चलिरहन्छ । बेला बेलामा चर्चामा आउने उनि पछिल्लो […]

बुधवार, भदौ ४, २०७६

काठमाण्डाै,  सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आइतबार तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो । काठमाण्डाै जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी […]

सोमवार, भदौ २, २०७६

काठमाण्डौ, चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे । हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता […]

बुधवार, साउन ८, २०७६

तिज गीत पतिदेव भाग एक पस्केर दर्शक श्रोतामाझ परिचित बनेकी झापाकी गायिका कविता शिवाकोटीको नयाँ तिजगीत पतिदेव भाग ३, सानो छँदा भन्ने बोलको गीत असारमै निस्किएको छ ।

शुक्रवार, असार २०, २०७६

चारपाने असार १९ ।  झापामा एकै पटक दुईसय जनाले सुईमिङ पुलको पानीमा जुम्बा नाचेर झापामा नयाँ कार्यको थालनी हुने भएको छ । जुम्बा भनेको केहो ? किन नाच्नु पर्छ भन्ने बारेमा जानकारी दिने उदेश्यले उक्त नाच […]

बिहिवार, असार १९, २०७६

गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरि टिप्पणी […]

मङ्गलवार, असार १७, २०७६