Aamsanchar

मनोरञ्जन

नयाँ दिल्लीः भारतका केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी महिला पर्यटकलाई आफ्नो सुरक्षाका लागि छोटा कपडा र स्कर्ट नलगाउन सुझाव दिएका छन्। पछिल्लो समय भारतमा बलात्कारका घटनामा बृद्धि आएको भन्दै […]

सोमवार, भदौ १३, २०७३

काठमाडौंः फेसबुक अब विभिन्न ४४ भाषामा उपलब्ध हुने भएको छ। योसँगै कसैले आफ्नो भाषामा लेखेको स्ट्याटस नबुझे तुरुन्त रुपान्तरण गरि पढ्न र बुझ्न सकिने भएको छ। विश्वमा १ सय ७० करोड भन्दा बढी मानिस फेसबुक […]

सोमवार, भदौ १३, २०७३

चौतारिमा बसौं भने झ्याम्म झुम्म बरको पात को सँग भनांै मैले वेदनाको बात नजिकिँदै गरेको नेपाली नारीहरुको महान् चाड हरितालिका (तीज) मौलिक संस्कृतिसँग जोडिएको छ । पहिले पहिले पीर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएर […]

आइतवार, भदौ १२, २०७३

काठमाडौँ, चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको गायक कमलिकान्त भेटवालले  जानकारी दिए । गुरुङको ‘आलुतामाले’ […]

बिहिवार, भदौ ९, २०७३

काठमाडौं: कुनैबेला ‘वारि जमुना पारि जमुना’ गीत गाएर चर्चाको शिखरमा पुगेका गायक खेमराज गुरुङ अहिले जीवन र मृत्युसँग संघर्ष गरिरेहका छन् ।  कलेजोमा समस्या आएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना गरिएका गायक गुरुङको मृगौलामा पनि समस्या […]

बिहिवार, भदौ ९, २०७३

एजेन्सीः मान्छेका आ–आफ्नै चाहना हुन्छन् । रमाइलो गर्ने फरक–फरक शैली हुन्छन् । इंल्याण्डकी एक युवती जैक्युइ रिलैन्ड भने दैनिक एक सय सेल्फी लिएर आफू खुशी भएको ठान्छिन् । जब सेल्फी लिन्छिन् तब उनी आफ्नो सामाजिक […]

बिहिवार, भदौ ९, २०७३

काठमाडौँ । ‘मिस ग्रान्ड नेपाल–२०१६’ को उपाधि जिनस लामाले जित्नुभएको छ । यहाँ मङ्गलबार अबेर राति सम्पन्न प्रतियोगितामा उहाँले १० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जित्नुभएको हो । त्यस्तै, प्रतियोगितामा ‘फस्ट रनर अप’ पूजा श्रेष्ठ […]

बुधवार, भदौ ८, २०७३

 बलिउड अभिनेत्रीहरु आफ्नो शरीरलाई फिट राख्न निकै मिहिनत गर्छन् । उनीहरुको शरीरलाई झट्ट हेर्दा पनि लाग्छ शरीरलाई आकर्षक बनाउन उनीहरुले कति मिहिनत गरेका छन् भन्ने । योगा, मर्निङ वाक, जिम मात्र जाने उनीहरु समय मिल्यो […]

सोमवार, भदौ ६, २०७३

काठमाडौँः   नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘तिते–जिरे गाईजात्रा महोत्सव’ मा यस वर्ष नेताभन्दा धेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई व्यङ्ग्य गरियो । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले ‘अख्तियार अनुसन्धान प्रालि’ मार्फत उनको […]

आइतवार, भदौ ५, २०७३