Aamsanchar

मनोरञ्जन

काठमाडौं। चर्चित लोकदोहोरी गायिका ज्योती मगर विभिन्न कारण बेला बेला चर्चामा आइरहन्छिन् । चाहे दोहोरो अर्थ लाग्ने खालका गित गाएर होस् वा मोडलिङ र स्टेज पर्फमेन्स गर्दा छोटा लुगा लगाएर उनी चर्चामा आइरहिन्छन् । पछिल्लो […]

शनिवार, साउन २२, २०७३

  काम, काम र काम । कामभित्रै मिसिउँजस्तो लाग्छ, नायिका अनामिका चौलागाईंलाई । त्यसैले त उनी भन्छन् ‘जीवन संघर्ष हो, जति गरे पनि सकिँदैन ।’ काभ्रेको पाँचखालमा सामान्य परिवारमा जन्मिएकी अनामिका करिब आधा दशकदेखि कलाकारितामा […]

शुक्रवार, साउन २१, २०७३

लाखौं नेपाली महिलाहरुले रुचाएको हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ की प्रमुख पात्र ‘प्रज्ञा’ नेपाली हुन् भन्दा पत्यार नलाग्ला । हो, भारतीय टीभी च्यानल जी टीभीबाट प्रशारित उक्त टेलिसिरियलकी प्रमुख पात्र प्रज्ञा नेपाली हुन् । सप्तरीको राजविराज (भारतको दरभंगा […]

शुक्रवार, साउन २१, २०७३

बिर्तामोड । पोजेटिभ मिडिया इभेन्टले आयोजना गरेको ‘मिस पूर्व आइकन–२०१६’ मा १९ जना प्रतियोगीहरु छनौट भएका छन् । पूर्वाञ्चलमा रहेका १६ वर्षदेखि २५ वर्षसम्मका युवतीहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै उनीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना […]

शुक्रवार, साउन २१, २०७३

मिजोरम। एउटा परिवारमा कति सदस्य होलान् ! अहिलेको समयमा एउटा परिवारमा सरदर ५/६ जना सदस्य हुन्छन् । तर भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका […]

बिहिवार, साउन २०, २०७३

झापा जिल्लाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र पूर्वकै सुप्रसिद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ । जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्र भित्र रहेको सिमसार क्षेत्र आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धनका लागि अति […]

बिहिवार, साउन २०, २०७३

एजेन्सी । पहिला पहिला मानिसहरु रोग ठिक पार्न तथा रोगबाट बच्न औषधि प्रयोग गर्थे । तर अहिले यौनका साथसाथै माया प्रेमका लागि पनी औषधि उत्पादन भएका छन् । एक एउटा यस्तो औषधि आएको छ जसले […]

बुधवार, साउन १९, २०७३

झापा । बलिउड अभिनेतृ सन्नी लियोनीको चर्चा भारतीय सिनेनगरीमा बेला बेलामा चर्कै हुने गरेको पाइन्छ । आफूलाई पोर्न स्टारका रुपमा स्थापित गरेकी लियोनीका विषयमा भिन्न भिन्न विचार र धारणाहरु पनि बन्ने गरेका पाइन्छ । त्यस्तो […]

शुक्रवार, साउन १४, २०७३

काठमाडौं । संसारमा रहेका विभिन्न प्राणीहरुमा मानिसमा भन्दा विशिष्ट क्षमताहरु रहेको पाईन्छ र यी विशिष्ट क्षमताहरु पनि भिन्न भिन्न जनावरहरुमा भिन्न भिन्न प्रकारका हुन्छन् । कतिपय प्राणीले प्रकाशको त्यस्तो तरंगलाई पनि देख्न सक्छन् जुन तरंगलाई […]

मङ्गलवार, साउन ११, २०७३

बिर्तामोड। पोजेटिभ मिडिया इभेन्टको आयोजनामा मिस पूर्व आइकन २०१६को आयोजना तयारी गरिएको छ । पूर्वाञ्चलमा रहेका १६ बर्षदेखि २५ बर्षसम्मका किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

सोमवार, साउन १०, २०७३