Aamsanchar

राजनीति

विराटनगर । कोशी प्रदेश सरकारले चालू दोश्रो तथा बजेट अधिवेशन अन्त्य गरेको छ । प्रदेश सरकारको सिफारिसमा बुधबार राति १२ बजेबाट लागु हुने गरी प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् । बजेट अधिवेशन […]

बुधवार, जेठ ३१, २०८०

सोंट्ठा । नेकपा (एमाले), रतुवामाई नगरपालिका कमिटीले आज नगरको सोंट्ठा स्थित मदन भवनमा सम्पन्न गरेको पार्टीसँग जनप्रतिनिधि कार्यक्रममार्फत नगरसभा नीति तथा कार्यक्रम निर्माण सहयोगी संयन्त्र गठन गरेको छ । सम्पन्न कार्यक्रममार्फत सहभागी दर्जनौं मध्ये आफ्नो […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी […]

बुधवार, जेठ ३१, २०८०

 विराटनगर- उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अध्यक्ष विहीन रहेको धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमा उच्च […]

बुधवार, जेठ ३१, २०८०

काठमाडौँ — राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले संघीय संसद्‍मा पेस भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको राजश्व […]

बुधवार, जेठ ३१, २०८०

दाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आएका छन्। उनी नेपाली सेनाको  हेलिकप्टरबाट आज  बिहान  यहाँ आएका हुन्।  विविध कारणले १२ वर्षदेखि रोकिएको सो दीक्षान्त  समारोहमा भारतको  […]

बुधवार, जेठ ३१, २०८०

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलेको घटनामा संलग्न नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।  कालोमोसो प्रकरणको नेतृत्व गरेका पोखरेललाई सुनसरी र मोरङ प्रहरीको संयुक्त […]

बुधवार, जेठ ३१, २०८०