
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको ‘करार पत्र’ मा देखिएको औँठाछापजस्तो चिन्हबारे फैलिएको जिज्ञासाको वास्तविकता बाहिर आएको छ। सामाजिक सञ्जालमा उक्त फिङ्गरप्रिन्ट कसको हो भन्ने बहस भइरहेका बेला त्यो कुनै व्यक्तिको वास्तविक […]
काठमाडौं- बंगलादेशको प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदैछन्। बंगलादेशमा फरबरी १२मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का तारिक रहमानले भोलि प्रधानमन्त्री पदको सपथ लिँदैछन्। बीएनपीले रहमानलाई संसदीय […]
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने दाबी गरे। काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन […]
दमक – झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार रञ्जित तामाङले ‘झापा–५: भिजन–७’ सार्वजनिक गरेका छन् । उनले आसन्न निर्वाचनलक्षित ‘भिजन’ सार्वजनिक गरेका हुन् । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् […]
काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने भएको छ। पार्टीले देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने उद्देश्यका साथ फागुन २१ गतेको चुनावका लागि घोषणापत्र सार्वजनिक गर्न लागेको […]
प्युठान – ९२ वर्षको उमेरमा पनि मोहन विक्रम सिंह चुनावी प्रचार प्रसारमा व्यस्त छन्। राष्ट्रिय जनमोर्चाका महामन्त्रीका रूपमा उनले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल) यसपटक पनि आफ्नै चुनावी मोर्चामार्फत निर्वाचनमा सहभागी भएको छ। पञ्चायतकालमा […]
काठमाडौं- नेपाली कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र अर्थात प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । केही प्राविधिक समस्याका कारण प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । उहाँले सार्वजनिक […]
दमक- अघिल्ला निर्वाचनको तुलनामा यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा बढी सक्रिय भएका छन् । यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने ओली अहिले भने मतदाताको घर–घर पुग्दै प्रत्यक्ष भेटघाटमा जुटेका […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ विश्वबन्धु थापाको निधन भएको छ । शनिबार साँझ उनको निधन भएको हो । वि।सं। २००७ को क्रान्तिका योद्धासमेत रहेका थापाको उपचारका क्रममा शनिबार साँझ मण्डिखाटारस्थित […]