
विराटनगर – कोसी प्रदेशसभा सचिवालय आज (बुधबार)देखि औपचारिक रूपमा मोरङको कटहरीस्थित कृषि थोक बजारमा सरेको छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवालयलाई नयाँ स्थानमा स्थानान्तरण गरिएको हो । ‘जेनजी आन्दोलन’का क्रममा विराटनगरको हाटखोलास्थित पुरानो सचिवालय भवनमा […]
काठमाडौँ- वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ । गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो । नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले […]
काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ। एक विज्ञप्ति जारी गर्दै विप्लवले माओवादी र एकीकृत समाजवादीबीच एकता भएपछि औचत्य सकिएको भन्दै आफूहरु अलग भएको घोषणा गरेका हुन् । […]
काठमाण्डौ – सरकारले भू–उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गरेसँगै कित्ताकाट खुलेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो संसोधित नियमावली स्वीकृत गरेसँगै कित्ताकाट खुलेको हो । पालिकाले जग्गा वर्गीकरण नगरेका कारण देशभरका पाँच सय […]
काठमाडौँ- मधेश प्रदेशको सरकार गठनविरुद्ध विपक्षी दलहरू अदालत जाने भएका छन्। सोमबार बसेको उनीहरुको बैठकले सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै अदालत जाने निर्णय गरेको हो। बिहान अदालत खुल्नेवित्तकै रिट दायर गरिने जनमत पार्टीका महासचिव […]
काठमाडौं – मुख्यमन्त्री नियुक्तिको विवादमा मधेश प्रदेशकी प्रदेश प्रमुखको कार्यकक्षमा पनि तोडफोड भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले तोडफोड गरेका हुन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक […]