
स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला […]
धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहँुचका विषयमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेको छ । विहीबार धरानमा आयोजित अन्र्तक्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पु¥याउन राजनीतिक […]
काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (शुक्रबार) स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । ७४ औं पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । थापाथलीमा रहेको पार्टी मूख्यालय […]
सुरुङ्गा । झापा गाउँपालिकामा नेपाली कांग्रेसबाट आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा शिफारिसमा परेका शिवकुमार कडेंलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । नेका झापा गाउँ समितिले आफूलाई योग्य सम्झी अध्यक्ष पदमा शिफारिस गरेकोमा गाउँ समिति लगायत […]
झापा। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेद्वारको नाम सिफारिस गरेको छ । आज बसेको काँग्रेस नेतृत्व सहितको नगर समितिको बैठकले नगर प्रमुख पदका उम्मेद्वारका लागि […]
सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो । गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र […]
काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जम्मा राप्रपाले तयार पारेको ४ पेज लामो घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, […]
विराट नगर । सत्तारुढ गठबन्धनको प्रदेश १ स्तरीय सम्यन्त्रले एमाले बाहेकका दलसँग सहकार्यका लागि बाटो खुला गरेको छ । सोमबार बसेको प्रदेश संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले वैशाख ६ गते भित्र सहमति […]
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू (राजु ) र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार वनाएको छ। नगरका १० वटै वडाका सवै पद र प्रमुख-उपप्रमुख सहित ५२ वटै पदमा आज एक कार्यक्रमका […]