
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कामकाज सिंहदरबारबाटै हुने भएको छ । जेनजी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालय आगजनी भएपछि केसरमहलमा सारिएको थियो । मन्त्रालयका प्रवक्ता शीवकुमार सापकोटाका अनुसार तिहारपछि सिंहदरबाट सेवा सुरु गरिएको छ । […]
दाङ – नेपाली कांग्रेस दाङमा १४ औं महाधिवेशनले पूर्णता पाउन सकेको छैन । १५ औं महाधिवेशनको समय आउँदा समेत क्षेत्र नं. ३ मा महासमिति सदस्यहरूको निर्वाचन हुन सकेको छैन। पार्टीको विधान अनुसार महाधिवेशन प्रतिनिधि निर्वाचित […]
काठमाडौं – नियमित महाधिवशेनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् । नियमित महाधिवशेनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । […]
बुटवल – सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सचालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश […]
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस १६ देखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय समिति महाधिवेशनलाई लिएर पक्ष–विपक्षमा विभाजित भइरहेका बेला महामन्त्री शर्माले चार विकल्प प्रस्तुत गर्दै […]
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । उनका अनुसार, राष्ट्रपति पौडेलसहितको […]
काठमाडौं – सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। आगामी फागुन २० गते […]