Aamsanchar

राजनीति

बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनमा उम्मेद्वारी दर्ताको काम सकिएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढिले उम्मेद्वारी दर्ता गरेका छन् । कतिले उम्मेद्वारी दर्ता गराए भन्ने बारे निर्वाचन समितिले […]

शनिवार, पौष २४, २०७८

बिर्तामोड । नेकपा एमाले झापाको १० औं महाधिवेशन आजबाट शुरु भएको छ । बिर्तामोडस्थित रामचोकमा शुरु भएको अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गरेका थिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व […]

शुक्रवार, पौष २३, २०७८

बिर्तामोड । नेकपा एमाले झापाको पुस २३ र २४ गते हुने १० औं झापा जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । बिर्तामोडस्थित राम चोक उत्तरमा रहेको हिमाल सागर रिसोर्टमा हुने एमाले झापाको अधिवेशनको आवश्यक […]

बुधवार, पौष २१, २०७८

अर्जुनधारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि तयारी थाल्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ प्रदेशसभा ख द्वारा आयोजित सपथ ग्रहण एवं सम्मान […]

बुधवार, पौष २१, २०७८

विराटनगर । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०ले नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै […]

बुधवार, पौष २१, २०७८

इनरुवा । नेकपा माओवादी केन्द्रका विभिन्न तहका एकदर्जन नेतासहित ३१५ जनाले सो पार्टी परिवर्तन गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन । नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तहमा रहेका नेतासहितका जिल्ला तहका […]

बुधवार, पौष २१, २०७८

कनकाई । नेपालमा प्रजातन्त्र स्थापनाका लागि वी.पी. कोइरालासँगै निरन्तर जेलनेल र प्रवासको कठिनाइ भोगेका झापाली योद्धा तुर्सा हेमरमको २४ औं स्मृति दिवस मनाईएको छ । झापाको कनकाई–१ मा रहेको तुर्सा हेमरम स्मृति प्रतिष्ठानको आयोजनामा आज […]

मङ्गलवार, पौष २०, २०७८

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्। मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ […]

मङ्गलवार, पौष २०, २०७८

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य १९ रिक्त पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गराउन सम्पूर्ण तयारी पूरा गरेको छ। आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको […]

मङ्गलवार, पौष २०, २०७८