Aamsanchar

राजनीति

बिर्तामोड ।  विभिन्न माग र विकल्पहरुबीचमा साझा सहमति जुटाएर प्रदेश १ को नामाकरण गर्न झापाका पहिचानवादी संघसंस्थाका प्रतिनिधिले माग गरेका छन् । उनीहरुले विभिन्न पक्षको माग र विकल्पहरुमा साझा सहमति जुटाउन वृहत्त गोलमेच छलफल गर्न […]

मङ्गलवार, साउन १०, २०७९

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताएका छन् । स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,  ‘अब यो चुनाव प्रणालीले […]

सोमवार, साउन ९, २०७९

मेचीनगर। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ । मेचीनगर ६ काँकरभिट्टास्थित विपी पुष्पलाल बाटिका तथा सहिद स्मृति प्रतिष्ठानमा रहेको नेपाली काँग्रेसका नेता […]

शनिवार, साउन ७, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गर्नुभएको छ । शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै […]

शनिवार, साउन ७, २०७९

काठमाण्डौ ।नागरिकता संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । हिजो शुक्रवार दिनभरको छलफलपछि नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि […]

शनिवार, साउन ७, २०७९

राप्रपाले मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक भएको निष्कर्ष निकालेको छ । जसअनुसार राप्रपाले पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको […]

बिहिवार, साउन ५, २०७९