
काठमाण्डाै – आज बिहीवार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गरेको छ । दशैँपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । पार्टी विभाजन गरेर एकीकृत समाजवादी […]
हेटौंडा – नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । […]
काठमाण्डाै – नेकपा एमाले आज स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरमा रहेको तुलसीराम स्मृति प्रतिष्ठानमा दिउँसो ४ बजे बस्ने बैठकमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका […]
काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७७-७८ पेश गर्ने सम्भावित कार्यसूची […]
अर्जुनधारा । नेकपा एमाले स्थानीय तहको अधिवेशनको माहोल चलिरहेको छ । पार्टीले अधिकतम सहमतीको बाटो खौज्दै पालिकाहरुको नेतृत्व चयन गर्न तर्फ अधिवेशनलाई केन्द्रित बनाएको छ । कतिपय स्थानिय तहमा सहमतीमा नेतृत्व चुन्ने काम सम्पन्न भएको […]
काठमाडौं : बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्। शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी हुन्। उनले संविधानको धारा १६९ को १ (क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन्। उनले आफ्नो […]
काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आजदेखि आन्दोलनमा उत्रंदैछन् । नेपाल बार एशोसियशनले आजदेखि इजलास बहिष्कार लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । हिजो बसेको बारको कार्यसमिति बैठकले न्यायपालिकामा राजनीतिक […]
काठमाण्डौ – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि दिउँसो १ बजे वाग्मती प्रदेशसभा बैठक बस्दै छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको […]
दमक-नेकपा एमाले दमक नगर कमिटीको प्रथम अधिवेशनबाट ज्ञाननाथ पोखरेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा पोखरेलसहित उपाध्यक्षमा मेदनी खरेल , सचिवमा इन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन् । यसैगरी उपसचिवमा […]