Aamsanchar

राजनीति

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको […]

शनिवार, कार्तिक ६, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै […]

शनिवार, कार्तिक ६, २०७८

काठमाडौं – नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन्। वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको […]

शनिवार, कार्तिक ६, २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जारी गरेको विज्ञप्तिमा चारवटा गैरभौगोलिक जिल्ला कमिटीसमेत गठन गरिएको छ । पछिल्लो समय वर्षा, […]

शनिवार, कार्तिक ६, २०७८

काठमाडौं- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाएका छन्। पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाए। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार […]

शुक्रवार, कार्तिक ५, २०७८

माेरङ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको छ ।मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेलगत्तै प्रदेश सभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार […]

शुक्रवार, कार्तिक ५, २०७८

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ । बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी […]

शुक्रवार, कार्तिक ५, २०७८

काठमाण्डाै – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टीको आसन्न महाधिवेशन र पालिकाका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बैठक बस्न लागेको हो । गएको असोज १५ गतेदेखि १७ […]

बिहिवार, कार्तिक ४, २०७८

बुटवल । सरकार परिवर्तनसँगै लुम्बिनी प्रदेश सरकार बेथितिको पर्याय बनेको छ। प्रदेशको आर्थिक वर्ष २०७८–७९ को संशोधित बजेट तथा कार्यक्रम जनमैत्री नभई नेतामुखी आएको चौतर्फी गुनासो छ। प्रदेश सरकारलाई यथासम्भव आत्मनिर्भर बनाई समृद्धिको दिशामा अघि […]

बिहिवार, कार्तिक ४, २०७८

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले तर आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पार्नुभयो ।  आज बुधवार […]

बुधवार, कार्तिक ३, २०७८