Aamsanchar

राजनीति

स्थानीय निर्वाचनमा मतपत्र छपाइ शुरू गर्न नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा करिब ३५ जनाको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रवेश गरेको छ। निर्वाचन आयोगले हिजो बुधबारबाट मतपत्र छपाई शुरू गरेसँगै मतपत्र छपाइ गर्ने क्रममा […]

बिहिवार, चैत १७, २०७८

बिर्तामोड । बैशाख ३० गते का लागि घोषणा भएको स्थानीय तहको निर्वाचनमा इलामको माई नगरपालिकामा जनता समाज पार्टीले मेयर पदको उम्मेद्वारी घोषणा गरेको छ । जनता समाज पार्टीका माई नगरपालिका अध्यक्ष समेत रहेका टुपेन्द्र एक्तेनले […]

बुधवार, चैत १६, २०७८

काठमाडौं ।  आसन्न स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्तिले उम्मेदवारी दिन नपाउने प्रवधान ल्याएको छ। निर्वाचन आयोगले बुधवार बैठक बसेर स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वःघोषणा गर्नुपर्ने शर्तहरू सार्वजनिक गरेको हो । आयोगले उम्मेदवारी गर्दा […]

बुधवार, चैत १६, २०७८

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै मात्र सीट जिते आफू सम्पूर्ण सम्पत्ति दान गरेर वृन्दावन जाने सार्वजनिक घोषणा गरेका […]

बुधवार, चैत १६, २०७८

काठमाडौं । शिक्षासेवी एवम् कांग्रेस नेता नवीन्द्रराज जोशीको शालीक आइतबार अनावरण गरिएको छ । कान्तिपुर कलेज अफ म्यानेजम्यान्ट एण्ड इन्फरमेशन टेक्नोलोजी मध्य बानेश्वर परिसरमा दिवंगत जोशीको शालीक निर्माण गरिएको थियो । कलेजका संस्थापक प्रवन्ध निर्देशक […]

सोमवार, चैत १४, २०७८

काठमाडौं – सत्तारूढ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार पनि बस्दैछ ।बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बस्ने तय भएको छ । गत शुक्रबारदेखि जारी बैठकमा आज टुंगिने भएकाले चुनावी तालमेल सम्बन्धि […]

सोमवार, चैत १४, २०७८

काठमाडौं : नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा अपराह्न ३ बजे बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट […]

आइतवार, चैत १३, २०७८