Aamsanchar

राजनीति

काठमाडौँ – बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् । उनले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन […]

बुधवार, भदौ १८, २०८२

काठमाडौँ – ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाएका छन् । अभियानको स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई समेटेर भेला गर्न […]

बुधवार, भदौ १८, २०८२

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र शाहीले संसद्‌मा ‘जुम्ली स्याउ’को प्रचार गरेका छन् । राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले बुधबार प्रतिनिधिसभा बैठकमा जुम्लाको स्याउको बजारीकरणमा गाह्रो भइरहेको पनि बताए । “जुम्लाको स्याउ बजारमा […]

बुधवार, भदौ १८, २०८२

मङ्गलवार, भदौ १७, २०८२

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार (भदौ १६) काठमाडौं आएका छन् । उनको स्वागतमा समर्थकले मोटरसाइकल र्‍याली निकाले । त्रिभुवन विमानस्थल हुँदै उनी काठमाडौं प्रवेश गरेका हुन् । राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा […]

सोमवार, भदौ १६, २०८२

वीरगन्ज – गृहमन्त्री रमेश लेखकले नेपालको भूभाग लिपुलेकलाई भारत र चीनले द्विपक्षीय व्यापार नाका बनाउने गरी गरेको सम्झौताप्रति प्रधानमन्त्री केपी ओलीले जनाएको आपत्ति सही भएको बताएका छन्। सोमबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले बुटवलमा अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस गरेको बताएका छन्।   आइतबार बुटवलमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरणका […]

आइतवार, भदौ १५, २०८२