
अर्जुनधारा । नेकपा एमाले स्थानीय तहको अधिवेशनको माहोल चलिरहेको छ । पार्टीले अधिकतम सहमतीको बाटो खौज्दै पालिकाहरुको नेतृत्व चयन गर्न तर्फ अधिवेशनलाई केन्द्रित बनाएको छ । कतिपय स्थानिय तहमा सहमतीमा नेतृत्व चुन्ने काम सम्पन्न भएको […]
काठमाडौं : बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन्। शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी हुन्। उनले संविधानको धारा १६९ को १ (क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन्। उनले आफ्नो […]
काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आजदेखि आन्दोलनमा उत्रंदैछन् । नेपाल बार एशोसियशनले आजदेखि इजलास बहिष्कार लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । हिजो बसेको बारको कार्यसमिति बैठकले न्यायपालिकामा राजनीतिक […]
काठमाण्डौ – वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि दिउँसो १ बजे वाग्मती प्रदेशसभा बैठक बस्दै छ । मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको […]
दमक-नेकपा एमाले दमक नगर कमिटीको प्रथम अधिवेशनबाट ज्ञाननाथ पोखरेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा पोखरेलसहित उपाध्यक्षमा मेदनी खरेल , सचिवमा इन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन् । यसैगरी उपसचिवमा […]
विराटनगर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन्। उनले अदालतभित्र भइरहेको गतिविधिमा एमालेले बोल्नै पर्ने केही नभएको समेत बताए। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले […]
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो […]
रुपन्देही – आज साेमवारका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो वडा र पालिकाको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि आजका लागि बोलाइएको बैठक आउँदो ११ […]
उदयपुर –परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज सोमबार जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले देशमा वर्तमान सरकारको […]